Trending News
Sansar News

त्रिवीको उपकुलपतिमा : सुधा त्रिपाठी, अन्य तीनको पनि तोकिए

त्रिवीको उपकुलपतिमा : सुधा त्रिपाठी, अन्य तीनको पनि तोकिए

५ भदौ, काठमाण्डौं । सरकारले त्रिभुवन विश्वविद्यालयको कामु उपकुलपतिमा सुधा त्रिपाठीलाई नियुक्त गरेको छ । विहिबार त्रिभुवन विश्वविद्यालयसहित नेपाल संस्कृत, पूर्वाञ्चल र कृषि तथा वन विज्ञान विश्वविद्यालयका पदाधिकारीहरुको समयावधि समाप्त भएको थियो । सरकारले यसअघि विश्वविद्यालयहरुको पदाधिकारी नियुक्ति गर्न सहकुलपति एवं शिक्षामन्त्री गिरीराजमणि पोखरेलको संयोजकत्वमा सर्च कमिटी गठन गरेको थियो…

उपकुलपति भण्डारीले धम्की दिएको भन्दै  डाक्टरहरु आन्दोलित

उपकुलपति भण्डारीले धम्की दिएको भन्दै डाक्टरहरु आन्दोलित

५ भाद्र, घोराही । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका डाक्टर आन्दोलित भएका छन् । उपकुलपति डा सङ्गीता भण्डारीले डाक्टरलाई बिना कारण प्रतिष्ठानबाट निकाल्न खोजेको भन्दै त्यहाँ कार्यरत सबै डाक्टर आन्दोलित भएका…

एकता समाजद्वारा पिडीत थाम्सुहाँङलाई आर्थिक सहयोग

एकता समाजद्वारा पिडीत थाम्सुहाँङलाई आर्थिक सहयोग

 

५ भाद्र, कतार । कतार नेपाली एकता समाज साहानीया एरीया समितिद्धारा आर्थिक सहयोग संकलन गरी टिटानस् पिडित सुजन थाम्सुहाँँङ लिम्बुलाई…

करेन्ट लागेर एकको मृत्यु

करेन्ट लागेर एकको मृत्यु

 

५ भदौ, झापा । झापामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा शिवसताक्षी नगरपालिका–८ दाहालचोकका ६१ वर्षीय…

लागुऔषधसहित दुई युवक पक्राउ

लागुऔषधसहित दुई युवक पक्राउ

 

५ भाद्र, सिराहा । प्रतिबन्धित लागुऔषधसहित सिरहाको बरियारपट्टी गाउँपालिका–३ स्थित दुर्गा मन्दिर नजिकबाट प्रहरीले दुई युवकलाई पक्राउ गरेको छ ।…

बुटवल उपमहानगरपालिकाले डाक्यो इन्टरनेट सेवाहरुप्रदायहरुको मिटिङ

बुटवल उपमहानगरपालिकाले डाक्यो इन्टरनेट सेवाहरुप्रदायहरुको मिटिङ

१ दिन पहिले  

३ भाद्र, बुटवल । बुटवल उपमहानगरपालिकाले इन्टरनेट सेवा प्रदायक कम्पनीहरुलाई बैठकमा डाकेको छ । उपमहानगरले इन्टरनेट सेवा सन्चालनका लागि प्रयोग…

दुर्गम गाउँमा एम्बुलेन्स सेवा

दुर्गम गाउँमा एम्बुलेन्स सेवा

 

३ भाद्र, मान्म । पचालझरना गाउँपालिकामा एम्बुलेन्सको सुविधा पुगेपछि स्थानीयवासी खुशी भएका छन् । गाउँमै एम्बुलेन्स नहुँदा महँगो शुल्क तिरेर…

जिप दुर्घटनामा तीनको मृत्यु, तीन घाइते

जिप दुर्घटनामा तीनको मृत्यु, तीन घाइते

 

५ भदौ , अछाम । अछामको बान्नीगढी जयगढ गाउँपालिका–५ लिडीको सुकिबागमा गएराति जिप दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ…

नमुना  प्रश्नोत्तर :   माध्यामिक तह नेपाली विषय

नमुना प्रश्नोत्तर : माध्यामिक तह नेपाली विषय

५ भदौ, काठमाडौँ । शिक्षक सेवा आयोगले शिक्षक अध्यापन अनुमतिपत्र…

कर्मचारीको आवश्यकता

कर्मचारीको आवश्यकता

५ भाद्र, काठमाडौँ । साना वित्त विकास बहुउद्देश्यीय सहकारी संस्था…

कम्पनीले खोजे कर्मचारी

कम्पनीले खोजे कर्मचारी

४ भाद्र, काठमाडौँ । रिप्युटेड बिजनेस ग्रुपले दक्ष, सक्षम तथा…

शिक्षक लाईसेन्स : यी  पनि हुन्  शिक्षक लाईसेन्सका महत्वपूर्ण सामाग्री

शिक्षक लाईसेन्स : यी पनि हुन् शिक्षक लाईसेन्सका महत्वपूर्ण सामाग्री

४ भदौ, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर…

रोजगारीनै रोजगारी, योग्यले दिनुहोस् आवेदन

रोजगारीनै रोजगारी, योग्यले दिनुहोस् आवेदन

३ भाद्र, काठमाडौँ । स्टार बचत ऋण सहकारी संस्था लिमीटेडले…

शिक्षक लाईसेन्स : यी हुन्  शिक्षक लाईसेन्सका महत्वपूर्ण सामाग्री

शिक्षक लाईसेन्स : यी हुन् शिक्षक लाईसेन्सका महत्वपूर्ण सामाग्री

३ भदौ, काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर…

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries)

छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ। अरूका लागि उपयोग भइनेछ र बेसुरमा दिइएको वचनले अप्ठ्यारो पर्न सक्छ। आवेशको व्यवहार र सानो असमझदारीले आफन्तजन टाढिन सक्छन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्नुपर्ला।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus)

अग्रज तथा सहयोगी जुट्नाले सोचेको लाभ उठाउन सकिनेछ। कर्मयोगले नयाँ मोड लिनेछ भने पुरुषार्थी काम सम्पादन गर्दै नाम, दाम र इनाम आर्जन गर्न सकिनेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउन सक्छ। शत्रु परास्त हुनेछन् भने प्रतिस्पर्धीहरू पछि हट्नेछन्।