Thursday, 21st August 2014

फोटो फिचर

झरना

म्याग्दीको पर्यटकीय नारच्याङमा रहेको नारच्याङ झरना । यो झरना भम्रणमा आउने पर्यटकहरुको आकर्षणमा पर्ने गरेको छ । तस्बीर :कमल खत्री, म्याग्दी

More...
खोप्रा लेक

समुन्द्रि सहतदेखि तिन हजार ६६० मिटर उचाईमा अवस्थित म्याग्दीको शिख गाविस ६ मा पर्ने खोप्रा लेकबाट देखिएको दृष्य । सुर्योदय र हिमशृङखलाको अवलोकनका लागि खोप्रा लेक आकर्षक पर्यटकीय गन्तब्य मानिन्छ…

More...
Title

विश्व फोटोग्राफी दिवसको उपलक्ष्यमा नेपाल फोटोपत्रकार समुहद्धारा आयोजीत प्रभातफेरी कार्यक्रममा फोटोग्राफर तथा फोटोपत्रकारहरु । तस्विर ःप्रदीपराज वन्त

More...
Prime Minister

Prime Minister Sushil Koirala charring the Nepali Congress central committee meeting at his official residence, Baluwatar. Photo: Kumar Shrestha

More...
 किशोरीहरु

तामाङ संस्कृती झल्काउने परम्परागत पोशाकमा सजिएका किशोरीहरु । यो पोशाक तामाङ पहिचानमात्र नभई यसको महत्व देशको संस्कृतीसँग जोडिएकाले पनि संरक्षण गर्नुपर्ने उनीहरु बताउछन् । तस्बिरःनारायण ढुंगाना ,रत्ननगर ,चितवन

More...
Frontpage Slideshow | Copyright © 2006-2011 JoomlaWorks Ltd.
  1. मुख्य समाचार
  2. भर्खरै
  3. धेरैले पढेको

निर्धारित समयमा पिडिए सम्झौता गर्न सरकारलाई निर्देशन

५ भदौ, काठमाडौँ,  । माथिल्लो कर्णाली जलविद्युत् आयोजनाको निर्माण सम्बन्धमा आयोजना विकास सम्झौता (पिडिए) गर्दा मूल्य अभिवृद्धि कर(भ्याट) तथा आयकर...

राष्ट्रहित विपरीत कुनै सम्झौता हुँदैन – कोइराला

राष्ट्रहित विपरीत कुनै सम्झौता हुँदैन – कोइराला

५ भदौ, काठमाडौँ,  । प्रधानमन्त्री सुशील कोइरालाले राष्ट्रहित विपरीत भारतसँग कुनै सम्झौता नगर्ने बताउनुभएको छ ।भारतसँगको विद्युत् व्यापार सम्झौता र...

के भने नेता नेपालले भारतीय राजदूत रेलाई ?

५ भदौ, काठमाडौँ, । पूर्वप्रधानमन्त्री तथा नेकपा (एमाले)का नेता माधवकुमार नेपाल र नेपालका लागि भारतीय राजदूत रञ्जित रेबीच भारतीय प्रधानमन्त्री...

पत्रकार सुरक्षाबारे युनेस्कोको चासो

AddThis Social Bookmark Button

२५ भदौ, काठमाडौ । विश्वमा पत्रकारहरूको  पेशागत तथा व्यवसायिक सुरक्षाको विषय गम्भीर बन्दै गएको निक्र्यौल गरी युनेस्कोले नेपालसहित विश्वका बिभिन्न देशमा पत्रकार सुरक्षा र दण्डहिनताको सवालका विषयमा  परियोजना सुरु गरेको छ । 

युनेस्कोको काठमाडौ कार्यालयद्धारा सोमबार नयाँ बानेशवरमा आयोजित 'पत्रकार सुरक्षा र दण्डहिनताको सवाल' विषयक कार्यशालामा सो कुराको जानकारी गराईएको हो । युनेशकोका अनुसार विश्वमा पछिल्ला दश वर्षमा ६०० जना पत्रकार र सञ्चारकर्मिहरुको हत्या भएको छ, समाचार लेखेकै कारण प्रत्येक हप्ता एक जना पत्रकार मारिएको हुन्छ । यसरी मारिनेमध्ये मोफसल तथा ग्रामिण क्षेत्रका पत्रकारहरुको सङ्ख्या बाक्लो देखिएको छ । यस्ता शाङ्घातिक हत्याका साथसाथै पत्रकारहरु लुटपाट,अपहरण, कुटपिट र  महिला पत्रकारहरु यौन दुब्र्यवहारको सिकार हुने गरेका घटनाहरुमा बृद्धि भएको युनेस्कोको ठम्याइ छ ।  पत्रकारका हत्यारामध्ये ९० प्रतिशत भन्दा बढिमाथि कारवाही हुन नसक्दा विश्वमा दण्डहीनताको अवस्था मौलाएको कार्यशालामा जानकारी दिइयो । 

नेपालका लागि युनेस्को कार्यालयका प्रमुख एक्सेल प्लाथेले पत्रकारहरुमाथि हुने हिंसाको अन्त्य गर्नका लागि संयूक्तराष्ट्रसंघले  पत्रकार सुरक्षा र दण्डहिनता सम्बन्धि कार्ययोजना बनाएको बताउनुभयो ।  उहाँले भन्नुभयो “  द्धन्द्धरत र द्धन्द्धमुक्त देशहरुमा पत्रकारहरुलाई स्वतन्त्र र सुरक्षित तरिकाले काम गर्ने वातावरण  निर्माणका लागि यस परियोजनाले काम गर्नेछ ।”  
संयूक्त राष्ट्रसंघको कार्ययोजना अन्तर्गत युनेस्कोद्धारा सञ्चालित पत्रकार सुरक्षा अभिबृद्धि परियोजना का संयोजक  लक्ष्मणदत्त पन्तले भन्नुभयो “विगतको माओवादी सशस्त्र द्वन्द्को समय र त्यसपछि पनि दोहोरिएका पत्रकारमाथि आक्रमणका घटनाहरुले नेपाली पत्रकारिता क्षेत्र असुरक्षित देखिएको निश्कर्ष सहित युनेस्कोले नेपालमा पनि यस परियोजना सुरु गरेको हो । यसै परियोजना अन्तर्गत नेपालका १९ जिल्लामा पत्रकारको सुरक्षासंवन्धि तालिमहरुको आयोजना गरिने संयोजक पन्तले जानकारी दिनुभयो ।
संयोजक पन्तका अनुसार सुचना तथा सञ्चार मन्त्रालय, राष्ट्रिय मानव अधिकार आयोग र नेपाल प्रहरीको मानवअधिकार युनिट तथा न्यायक्षेत्रका निकायहरुले यस परियोजनाको पार्टनरका रुपमा र सञ्चारिका समूह, नेपाल पत्रकार महासंघ, सामूदायिक रेडियो प्रसारण्क संघ, फ्रिडम फोरुम, नेपाल इन्टरनेशनल मिडिया पार्टनरसीप(NIMP) लगायत संघसंस्थाहरुले  परियोजनाका साझेदारको रुपमा काम गर्ने छन् । नेपालमा अप्रिल २०१३ बाट सुरु भएको सो परियोजनाको पहिलो चरका कार्यक्रम मार्च २०१४ सम्ममा सम्पन्न हुनेछन् । 
विकास सञ्चार विज्ञ डा. पियुष मिश्रले पत्रकारहरूको सुरक्षा र दण्डहीनताको सवाल विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । पत्रकार कुन–कुन अवस्थामा कसरी असुरक्षित हुन्छन् भन्नेकुरा झल्काउने तस्विरहरु र पत्रकार सुरक्षा उल्लङ्घन सम्बन्धि तथ्याङक प्रस्तुत गर्नुभएको थियो ।  
नेपाल पत्रकार महासंघका अध्यक्ष शिव गाउँलेले नेपालमा प्रजातान्तिक ब्यवस्था, शसस्त्र माओवादी द्धन्द्धकाल र हाल गणतन्त्र स्थापना भैसकेको अवस्थामा पनि नेपाली प्रेस जगतले सुरक्षाको अनुभूति गर्न नपाएको बताउनुभयो । कतिपय अवस्थामा भने पत्रकारहरु आफ्नै कारणले पनि असुरक्षित भैरहेको उहाँको भनाई थियो । 
 नेपालमा राज्य, बिद्रोही पक्ष, विभिन्न समूह तथा आफूनै कारणले समेत पत्रकारहरु असुरक्षित बन्दै गएकोप्रति सहभागिहरुले चिन्ता ब्यक्त गरेका थिए ।  कार्यक्रममा विभिन्न मिडियामा कार्यरत ४० जना पत्रकारहरुको सहभागिता थियो । 

 

Add comment


Security code
Refresh

Nepalese news in the Globe

बहराईनमा कृष्ण जन्मअस्टमी पर्ब मनाईयो

बहराईनमा कृष्ण जन्मअस्टमी पर्ब मनाईयो

नारायण रपाल बिश्वकर्मा,बहराईन । 'सस्कृती जोगाऔ,राष्ट्र लाई बचाऔ' नारा का साथ नेपालमा रहेका आ-आफ्ना धर्महरुको... विस्तृत समाचार

मगर संघले बनायो बेलायतमा आफ्नै भवन

मगर संघले बनायो बेलायतमा आफ्नै भवन

लन्डन । बेलायतवासी मगर जातीको प्रतिनिधित्व गर्ने संस्था मगर संघ यूके आफ्नै भवन खरिद गर्न... विस्तृत समाचार

Miscellaneous

International News

चिनियाँ राष्ट्रपति मङ्गोलियामा

५ भदौ, (मङ्गोलिया । चिनियाँ राष्ट्रपति सि जिनपिङ्ग दुईदिने औपचारिक भ्रमणका लागि बिहीबार मङ्गोलिया आई...

एकल अन्तरिम प्रधानमन्त्रीको चयन

५ भदौ, बैंकक । थाइल्यान्डको सैनिक सरकार ‘जुन्ता’ ले सैनिक शासन जनरल प्रायुथ चान ओचालाई...

Sports News

नेपाली यु–१६ क्रिकेट टोली स्वदेश फिर्ता राखेप र क्यानद्धारा स्वागत

५ भदौ,काठमाडौँ । एसिसी सोह्र वर्षमुनि (यु–१६) प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधिका साथ नेपाली क्रिकेट...

यु–१६ प्रिमियर क्रिकेटको फाइनल खेल आज, मलेसीया पराजित भए उपाधि नेपालको पोल्टामा

यु–१६ प्रिमियर क्रिकेटको फाइनल  खेल आज, मलेसीया  पराजित भए उपाधि  नेपालको पोल्टामा

। एसिसी यु–१६ प्रिमियर लिग क्रिकेट प्रतियोगिता उपाधिको छिनोफानो बुधबार हुने भएको छ ।...

Finance

पर्यटकको वृद्धिसँगै राजस्व पनि बढ्यो

५ भदौ, बनियानी (झापा) । पूर्वी काँकडभिट्टा नाका हँुदै पैदलमार्ग भएर नेपाल प्रवेश गर्ने पर्यटकको...

पाँच अर्ब बराबरको सामग्री अलपत्र

५ भदौ, धुन्चे (रसुवा) । सिन्धुपाल्चोकमा गएको पहिरोका कारण तातोपानी नाका बन्द भई अलपत्र परेका...

Tourism News

पर्यटन विकासका लागि पूर्वाधार निर्माण

 पर्यटन विकासका लागि  बेनी जिल्लाका विभिन्न ठाउँमा पूर्वाधार निर्माण गरिएको छ । जिल्लाका पर्यटकीयस्थल अन्धगल्छी, नारच्याङ...

एक वर्षमा पैँतीस हजार पर्यटकद्वारा सगरमाथा क्षेत्र भ्रमण

एक वर्षमा पैँतीस हजार पर्यटकद्वारा सगरमाथा क्षेत्र भ्रमण

गत आर्थिक वर्षमा ३५ हजार २४५ जना पर्यटकले खुम्बु क्षेत्रको भ्रमण गरेका छन् ।...

Art/Artist

‘कोहिनुर’ हेर्नेको भीड बढ्दो

‘कोहिनुर’ हेर्नेको भीड बढ्दो

 बागलुङ । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठद्वारा निर्मित तथा अभिनित अन्तिम चलचित्र ‘कोहिनुर’  दोस्रो सातामा चल्दैगर्दा...

मोहनको ‘यो आखाले ताकेको’ म्युजिक भिडियो सार्वजनिक

मोहनको ‘यो आखाले ताकेको’ म्युजिक भिडियो सार्वजनिक

नेपाली साङ्गीतिक क्षेत्रमा नव गायकहरुको आगमन दिनानुदिन बढ्ने क्रम जारी रहेको छ । यस्तै क्रममा...

Literature

श्रीकृष्णजन्माष्टमीमा प्रेममय गजल विशेष साहित्यिक कार्यक्रम

श्रीकृष्णजन्माष्टमीको पावन अवसर पारेर अभिनव साहित्य समाज जोरपाटीले आज प्रेमका विषयमा गजल विशेष साहित्यिक कार्यक्रमको...

पूर्व प्रधानसेनापति कटवालको पुस्तक सार्वजनिक

 “तपाइँ र मेरो कस्तो कमेस्ट्रि मिल्छ है, प्रधानमन्त्री पुष्पकमल दाहालले कुरा सुरु गर्नुभयो, ‘जम्मा तीन...

Analysis/Judgement

Prev Next

एनआरएन, शेष घलेजी र भवनका लागि डलर चन्दा

एनआरएन, शेष घलेजी र भवनका लागि डलर चन्दा

सानुबाबु सिलवाल, अमेरिका। गत साल गैरआवासीय नेपाली संघ (एनआरएन) का केन्द्रीय अध्यक्ष शेष घलेजी...

गुमेको भूमि फिर्ता मागेर पानी र सिंचाई देउ

गुमेको भूमि फिर्ता मागेर पानी र सिंचाई देउ

बिनोद तिवारी, अमेरिका - भारतले हतारमा गर्न खोजिरहेको सम्झौता उर्जा हो कि ? जलश्रोत ? कि...

मोदीको आगामी बाटो

मोदीको आगामी बाटो

पर्शुराम काफ्ले, भारतीय जनता पार्टीका वरिष्ठ नेता नरेन्द्र दामोदरदास मोदी सन् २००१ देखि सत्तामा छन्...

मोदी ट्याक्टीस : सिक्नैपर्ने कुरा

   मोदी ट्याक्टीस : सिक्नैपर्ने कुरा

भीमप्रसाद उपाध्याय भारतीय जनता पार्टीका नेता तथा प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीे १९५०, डिसेम्बर १७ का दिन...

पार्टी होईन गुट भन्नोस् !!

पार्टी होईन गुट भन्नोस् !!

बैकुण्ठ गिरी नेपालमा एउटा पुरानो तर अति नै चर्चित उखान छ भाई फुटे गवार लुटे धेरै...

प्रवासको कमजोर नेपाली समाज- निमकान्त पाण्डे

प्रवासको कमजोर नेपाली समाज-    निमकान्त पाण्डे

नेपाली समाज कति पवित्र नाम छ, जसले आम नेपालीहरुको मन छुन्छ भने यो मन … त...

अब बोल्ने बेला भएको छ

अब बोल्ने बेला भएको छ

नेपाली समाज र देशको सुधारका लागि जति सत्यवादी युवाहरू थिए, ति इतिहासमै शेष भएर गए...

ट्वार ट्वार भ्रम,भ्रममुलक तथा भ्रमात्मक-बिजय थापा

  ट्वार ट्वार भ्रम,भ्रममुलक तथा भ्रमात्मक-बिजय थापा

भ्यागुताले साउने झरीको सेरोफेरो फुल पार्ने समयमा चाहिएको भन्दा ज्यादा ट्वार ट्वार गर्दछ l बिशेष...

सुरक्षित बैदेशिक रोजगारीका लागि सरकार र एनआरएनएको साझेदारी

सुरक्षित बैदेशिक रोजगारीका लागि सरकार र एनआरएनएको साझेदारी

    धरम के.सी.  पृष्ठभूमि ,नेपालमा द्वन्दकालमा ह्वात्तै बढेको रोजगारका लागि बिदेशिने नेपालीहरूको संख्या मुलुकमा शान्ति स्थापना पछि पनि...

भारतीय राजनीति : चियापसलेबाट प्रधानमन्त्री -सुरेन्द्रबहादुर नेपाली

भारतीय राजनीति : चियापसलेबाट प्रधानमन्त्री -सुरेन्द्रबहादुर नेपाली

भारतको सङ्घीय संसदको तल्लो सभा लोकसभाको निर्वाचन परिणामको घोषणासँगै भारतीय राजनीतिमा नयाँ तरङ्ग उत्पन्न भएको...

Feature

दण्डहीनता हुँदा महिला न्यायबाट वञ्चित

कालिका खड्का । चौथो विश्व महिला सम्मेलनमा चीनको बेइजिङमा सम्पन्न भएको २० वर्ष बितिसक्दा पनि...

‘भ्रष्ट राजनीतिज्ञ’ तथा ‘सम्बन्धवादी पूँजीवाद’ले तेस्रो विश्वको आर्थिक वृद्धि मन्द बनायो

सुरेन्द्रबहादुर नेपाली, काठमाडौँ। गत साता विश्वमै ख्यातिप्राप्त अर्थशास्त्री तथा भारतीय केन्द्रीय बैङ्क – रिजर्भ बैङ्क अफ...

Health News

प्रसुतीको ‘सामाजिक सुरक्षा सेवा एकाइ’ प्रभावकारी

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको कार्यक्रमअनुसार परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल (प्रसूति गृह)मा स्थापित सामाजिक सुरक्षा...

के हो इबोला भाइरस, कसरी बच्ने यसबाट ?

के हो इबोला भाइरस, कसरी बच्ने यसबाट ?

 इबोला एक प्रकारको जीवाणु हो । यसलाई चिकित्सकीय भाषामा हेमोरेजिक फिभर भनिन्छ । सन्...

Zokes

एक्सपायर डेट हेरेको

एक पति आफ्नो म्यारिज सटिर्फिकट निकै घोरिएर हेरिरहेका हुन्छन् । पतिले धेरैबेर देखि म्यारिज सटिर्फिकट...

विरोलोलाई निचोरेपछि......

विरोलोलाई निचोरेपछि......

शेरेले घरमा पालेर राखेको विरालोलाई नुहाइदिन लागेको बेला विरेले देखेछ ।विरेः यो के गरेको  यस्तो...

Diffrent World

चिनमा भेटियो राक्षस, मानिसहरु त्रसित

चिनमा भेटियो राक्षस, मानिसहरु त्रसित

बेइजिङ । चीनको प्रसिद्ध ग्रेटवाल परिसरमा एउटा सानो खोल्सोमा राक्षस जस्तो आकृति देखिएपछि त्यहाँ हंगामा...

कुप्रथाको मारमा छोरीहरु, किन काटिन्छ योनि

कुप्रथाको मारमा छोरीहरु, किन काटिन्छ योनि

स्वीडेनको एक विद्यालयमा एउटा कक्षाका सबै छात्राका योनि काटिएको एक अध्ययनले पत्ता लगाएको छ ।जसलाई...

सुन्दर युवती पाउन ताजा रगत पिउनुपर्ने (फोटोफिचर सहित)

सुन्दर युवती पाउन ताजा रगत पिउनुपर्ने (फोटोफिचर सहित)

आफुले भनेजस्ती र रोजेजस्ती  राम्री सुन्दरी  केटी नपाउदा  कतिपय युवाले आत्महत्या गर्ने गरेका हुन्छन । ...

Interesting/Miscellaneous

जाने हो पुुरुषलाई तह लगाउने जागीर खान ?

जाने हो पुुरुषलाई तह लगाउने जागीर खान ?

संसार पनि अचम्मको छ । यही संसारवाट वेलावेला अचम्म अचम्मका खवर  आउछन् । विश्वमा पुुरुषको तुुलनामा महिलालाई कमजोेर ठानिन्छ ।...

श्रीमान र बावुु नै महिला बन्न खोजे

हामीले सुनेका छौ  छोराको  रहर हुुने बाबुुआमाले छोरीको लिङ्ख परिवर्तन गरि छोरा बनाएको खवर । हामीलाई यो पनि थाहा छ...

सास फेर्न पनि पैसा

भेनेजुुयला ।  के तपाई पत्याउनु  हुन्छ ?संसारमा यस्तो देश पनि छ जुन देशमा त्यो  देशको एअरपोर्टमा सास फेर्न को लागि...

News with Video

कामरेडको नेपालपथ

एउटाको खुट्टामा काँडा बिझ्दा अर्कोलाई चसक्क हुने संस्कृति कता गएछ ? - सन्तोष शर्मा

एउटाको खुट्टामा काँडा बिझ्दा अर्कोलाई चसक्क हुने संस्कृति कता गएछ ? - सन्तोष शर्मा

“कति पूर्वाग्रह बढ्दो छ हैँ, कमरेड आजकल हाम्रो पार्टीमा, यो उतापट्टिको हो भन्ने लाग्नासाथ टाउको...

कमरेड हाम्रो पार्टी किन बिग्रिएको थाहा छ, तपाईलाई....? - सन्तोष शर्मा

कमरेड हाम्रो पार्टी किन बिग्रिएको थाहा छ, तपाईलाई....?  - सन्तोष शर्मा

‘उच्च जनवाद भनेको के यहि हो, कमरेड ? जनवादको अभ्यासमा लेनिनलाई पनि माथ ग¥यौं भनेको...