back

नेपाली चलचित्रमा सबैभन्दा महङ्गी नायिकाको ईन्ट्री

वि.सं.२०७५ जेठ २८ सोमवार

93 

shares
NTC AD
Global IME AD


महेन्द्र प्रसाद पोखरेल (एम. पि)
काठमाण्डौ । एस के एन सिनेमा प्रा लिको ब्यानरमा निर्माण भएको नेपाली कथानक चलचित्र यो मायाँ कस्तो मायाँमा हिन्दी सिरिएलमा काम गरिरहेकी सभ्यता गिरीले नायिकाको रुपमा अभिनय गरेकी छन। सभ्यतालाई नेपाली चलचित्रमा ल्याएका हुन किसान पोखरेलले ।

नेपाली चलचित्र जगतमा आगो जस्ता हिट फिल्म दिएका पोखरेलले दिबस धिताललाई पनि यसै फिल्मबाट ठुलो पर्दामा ल्याएका छन।
कार्यकारी निर्माता कर्ण थापा किरण बाबु गौतम, निर्माता ईन्द्र रजक र सम्बृद्दी श्रेष्ठ रहेकी छन ।सह निर्माता बिशाल गुरुङर कमल चन्द्र पोखरेल रहेका छन ।

नेपाली सँगीत फाँटका चर्चित नामक अर्जुन पोख्रेलले सँगित दिएका छन भने गित डा कृष्णहरी बराल, अर्जुन पोखरेल, अम्बिका शर्माको रहेको छ । छिट्टै प्रर्दशन मिति तोकिन लागेको उक्त चलचित्रमा पारिबारीक तथा प्रमिल दृश्यहरु रहेका छन । प्रेमको हज्जार लाख रुपहरुलाई अहिले सम्म कसैले परिभाषित गर्न त सकेको छैन तर समग्रमा चलचित्रमा कलेजमा हुने प्रेमलाई जिबन्त रुप दिएर बनाईएको छ।

दार्जलिङ,माने भञ्ज्याङ,काठमाण्डौ,दोलखा र सैलुङ जस्ता मनोरम स्थानमा छायाँकन भएको चलचित्र एक उतकृष्ठ चलचित्र बनेको निर्माता पोखरेलको दाबी रहेको छ।

अञ्जु पन्त,फिरोज बस्नेत,अर्जुन पोख्रेल अम्बिका शर्मा लगाएत नेपाली साँगितीक हश्तीहरुको स्वरले चलचित्र सँगीतमय बनेको निर्माण पक्षको ठहर रहेको छ। मुख्य सहायक निर्देशक पटकथा सँबाद एन्जिला क्षेत्रीको रहेको उक्त चलचित्रमा नृत्य निर्देशक कबिराज गतराज,रामजी लामिछाने, बिक्रम लामा र एन्जिला खत्रीको रहेको छ।

छायाँकनमा दिब्य सुबेदीर द्वन्दमा शँकर महर्जन रहेका छन। दिबस धिताल ,सभ्यता गिरी,रितु पौडेल,युबराज केशरी लगाएतका कलाकारहरुको अभिनय रहेको चलचित्र यो मायाँ कस्तो मायाँमा मुख्य आकर्षण सभ्यता गिरी रहेकी छन। नेपाली चलचित्रमा सबै भन्दा महङ्गो नायिकाको रुपमा अहिले सभ्यतालाई लिईएको छ । भुषण आन्नद ठकुरीको कथा तथा निर्देशनमा बनेको चलचित्र यो मायाँ कस्तो मायाँको रिलिज डेट भने फिक्स भएको छैन।

वि.सं.२०७५ जेठ २८ सोमवार ०८:०४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

खेलाडी तुम्बापोको जीवनीमा आधारित चलचित्र ‘अञ्जिला’ निर्माण

काठमाडौँ । नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी गोलरक्षक एञ्जिला तुम्बापो...

कथाकार परशु प्रधानको निधन

कथाकार परशु प्रधानको निधन

काठमाडौँ । कथाकार परशु प्रधानको ८० वर्षको उमेरमा निधन भएको...

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

पोखरा पुगेर छमछमी नाचे प्रधानमन्त्री प्रचण्ड

गण्डकी । पोखरेलीले आज बिहानैदेखि उत्सव मनाइरहेका थिए । आफ्नो...

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

नाटकमा फर्किने योजनामा छु : अभिनेता मल्ल

काठमाडौँ । अभिनेता सौगात मल्ल चलचित्रमा निर्वाह गरेको पात्र र...

सत्य कथामा आधारित भनिएको  ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

सत्य कथामा आधारित भनिएको ‘गोर्खा वारियर’मा के छ त त्यस्तो ?

खोटाङ । ब्रिटिस गोर्खा सैनिक (बेलायती सेना)ले लडाइँमा भोगेका सत्य...

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

के छ त दयाहाङ राई र मिरूना मगर अभिनित चलचित्र ‘रङ्गेली’ मा ?

काठमाडौँ । शक्ति र प्रभावको द्वन्द्व र संवादमा केन्द्रित नेपाली...