back

कास्की समाज स्पेनको बनभोज सम्पन्न

वि.सं.२०७५ जेठ २९ मंगलवार

135 

shares
NTC AD
Global IME AD

बार्सिलोना, स्पेन । कास्की समाज स्पेनले विविध सांस्कृतिक कार्यक्रम सहित बनभोज सम्पन्न गरेको छ ।
जुन १० का दिन बार्सिलोनाको parc del turo de la peira पार्कमा म्पन्न उक्त बनभोजमा कास्की समाज स्पेनको लोगो अंकित टिर्शट लगाएर विविध सांस्कृति कार्यक्रमसहित मनाइएको हो ।
कार्यक्रमका संयोजक तथा कास्की समाज स्पेनका उपाध्यक्ष बल बहादुर कार्कीले नेपाली खाना तथा गीत संगीतको माहोलले नेपालमा नै बनभोज गएजस्तो अनुभूति सहभागीहरुले गरेको भन्दै खुशी ब्यक्त गरे । साथै सोहि अबसरमा समाजले चिट्ठा कार्यक्रम समेत आयोजना गरेको थियो ।


त्यस्तै समाजका अध्यक्ष केदारनाथ ढुंगानाले समाजको परिचयपत्र बितरणको सुरुवात समेत सोहि अबसरबाट गरिएको जानकारी दिए । नयाँबर्षको उपलक्ष्यमा प्रकाशित भित्तेपात्रो समेत निशुल्क बितरण गरिएको थियो ।
कार्यक्रममा स्पेन स्थित संघ संस्थाका प्रतिनिधिहरुको समेत सहभागिता रह्यो ।

उक्त बनभोज कार्यक्रममा गैरआबासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद सदस्य मुक्त बहादुर गुरुङ, राष्ट्रिय समन्वय परिषद स्पेनका अध्यक्ष चिन्तामणी सापकोटा, कास्की समाज अन्तराष्ट्रिय समन्वय परिषद सचिव बिशाल ढुंगाना, समाजका संरक्षक दिलनाथ भण्डारी लगायतको उपस्थिति रहेको थियो ।

वि.सं.२०७५ जेठ २९ मंगलवार ०९:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...