back

गजल ६४

वि.सं.२०७५ असार ५ मंगलवार

135 

shares
NTC AD
Global IME AD

अँध्यारोलाई चिरेर एउटा दीप बल्यो आज
त्यही दीपको प्रभामा दुःखी कलम चल्यो आज

मनको यो मन्दिरभित्र ज्योति आई बास गर्दा
चम्किला तारासँगै दीप लहर जल्यो आज

बल्लतल्ल जुनको झुल्को पृथ्वीमा झरेपछि
लाग्छ यहाँ जिन्दगीको कालो रात ढल्यो आज

धोकेवाज दुनियाँमा जिउने बानी पर्दै थियो
सत्यताले बेइमानीको नजर छल्यो आज

इति

 

वि.सं.२०७५ असार ५ मंगलवार १०:४४ मा प्रकाशित

NLIC AD
NABIL bank AD
कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

कविता : आत्मनिर्भर देवचूलीको, सभ्यता छ विशाल

फर्शुराम भूर्तेल, पैयुँ ५, पर्वत (हाल देवचुली-१५, नवलपुर)  सुन्दर भूमि...

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

हे मातृभूमि..गजल श्रव्यदृश्य सार्वजिनक

काठमाडौँ । नेपाली साहित्य परिषद्को आयोजनामा कविशिरोमणि लेखनाथ पौड्यालद्वारा रचित...

कविता : लिङ्ग

कविता : लिङ्ग

अर्जुन वेदना राई, इलाम ‘बालिका बलात्कारपछि हत्या’ सृष्टिको अभिन्न अङ्ग...

गजल

गजल

लक्ष्मी प्रसाद फुयाल मोरङ पथरी, शनिश्चरे पत्थर हुँदैछ यो दिल...

कविता : एक मुट्ठी जिन्दगी

कविता : एक मुट्ठी जिन्दगी

निरूविन्दु परियार, कालेबुङ, भारत निद्राबाट बिउँझिना साथ एक अञ्जुली सपना...

कोपिला

कोपिला

गणेश लोहनी, काठमाडौं १. पिलिएर पाक्न थाल्यो घाउ जिन्दगीको आफ्नै...