Sansar News- Nepal's Fast Khabar Online News Portal

एयर इमिरेट्सको विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त

संसार न्यूज़
४ वर्ष पहिले

२० साउन, दुबई । भारतको तिरुवन्तपुरबाट दुबईका लागि २७५ यात्रुसहित उडेको एयर इमिरेट्सको विमान बुधबार दुबईमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ ।

विमानमा प्राविधिक समस्या देखिएपछि विमानस्थलमा यात्रुहरूलाई आकस्मिक रूपमा उद्धार गरिएको र सबै जना सकुशल रहेको यहाँको सरकारले बताएको छ ।

विभिन्न सामाजिक सञ्जालमा पोस्ट गरिएका दृश्यहरूमा विमानबाट धुवाँ निस्केको देखाइएको थियो । विमानमा कति क्षति भएको भन्ने सम्वन्धमा केही बताइएको छैन ।

विमानमा यात्रारत सबै यात्रुलाई सकुशल उद्धार गरिएको र कुनै पनि यात्रु घाइते नभएको खबर दुबई सरकारको सञ्चार कार्यालयले ट्वीट गरी बताएको छ ।

अवतरणका क्रममा विमानबाट धुवाँ निस्केको र यात्रुलाई हतार–हतार विमानबाट झारिएको घटनापछि दुबई अन्तर्राष्ट्रिय विमानस्थलबाट गरिने सबै उडान अवरुद्ध गरिएको छ ।

इ के ५२१ नम्बर उडानको बोइङ ७७७ विमान दुर्घटनाग्रस्त भएको हो । एएफपी

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…