Sansar News- Nepal's Fast Khabar Online News Portal

नबिलद्वारा फुटसल प्रतियोगिताको आयोजना

संसार न्यूज़
२ वर्ष पहिले
नबिलद्वारा फुटसल प्रतियोगिताको आयोजना

९ साउन । नबिल बैंकले आफ्नो ३४ औं बार्षिकोत्सवको अवसर पारेर श्रावण ५ गते बैंकका विभिन्न विभाग तथा शाखाहरु विच फुटसल प्रतियोगिता आयोजना गर्यो । विभिन्न सामाजिक तथा आन्तरीक कृयाकलापहरु आयोजना गरी मनाउने क्रममा उपत्यकामा कार्यरत कर्मचारीहरु विच धन्यनतरी फुटसल मैदानमा भएको उक्त प्रतियोगितामा दुईवटा महिला टिम लगायत १८ वटा टिमहरुको सहभागिता भएको थियो । बैंकका उच्च व्यवस्थापकहरु विचको मैत्रिपुर्ण उक्त खेलकोे उद्घाटन नबिल बैंकका संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्याल बल हस्तान्तरण गरि शुभारम्भ भएको थियोे ।

फुटसल प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई नबिल बैंक लिमिटेड संचालक समितिका अध्यक्ष शम्भु प्रसाद पौड्यालद्वारा मेडल सहित पुरस्कारहरु वितरण गरेका थिए । प्रतियोगितामा उपत्यकामा कार्यरत कर्मचारीहरुको उल्लेख्य सहभागिता रहेको नायब महाप्रबन्धक रमेश लोहनीले जानकारी दिए ।
बैंकको बार्षिकोत्सवको अवसरमा रक्तदान, खेलकुद लगायत सामाजिक कार्यक्रमहरु आयोजना भएकोमा अध्यक्ष पौड्यालले खुशी व्यक्त गरेका थिए ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो ६ दिन पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ४ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…