back

चाइना टाउनमा खुल्यो कोरियन मार्केट

वि.सं.२०७५ साउन १४ सोमवार

108 

shares
NTC AD
Global IME AD
NMB Bank Limited Long Ad Banner

१४ साउन, काठमाडौं । काठमाडौको सुन्धारास्थित चाइना टाउन भवन भित्र कोरियन मार्केट शुरुवात गरिएको छ ।
सोमबार आयोजित शुभारम्भ समारोहमा बोल्दै कोरियाली कम्पनीका प्रतिनिधी यी नाम यू ले नेपाल कोरिया सम्बन्ध व्यवसायिक ढंगले अघि बढाउन यो मार्केट शुरुवात गरीएको बताए ।

सो अवसरमा कोरीयन जेनोनाम बायोउधोग फाउन्डेशनका अनुसान्धाता प्राध्यापक डाक्टर यून जेइयूङले खाध तथा उपभोग्य सामाग्रिमा अनुसन्धान बढदै गएको बताएका छन ।


चाइना टाउनको पहिलो तल्लामा शुरु गरीएको सो मार्केटको उदघाटनमा बोल्दै नेपाल हाउस बालुवाटारका अध्यक्ष रुद्र शर्माले कोरियन प्रविधि र सिपलाई हाम्रो ढंगले प्रयोग गर्न गराउन यसबाट फाइदा पुग्ने बताए ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारी,नेपाल मोवाइल्स एशोसियसनका अध्यक्ष रघु त्रिपाठी र नेपाल हाउस ट्राभल्सका प्रबन्ध निर्देशक मित्र राना लगायत विभिन्न क्षेत्रका व्यत्तित्वहरुको उपस्थितमा सो मार्केट शुरु गरिएको थियो ।

वि.सं.२०७५ साउन १४ सोमवार १८:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

राष्ट्रिय वाणिज्य बैंकको वित्तीय साक्षरता कार्यक्रमबाट ५ हजारभन्दा बढी लाभन्वित

  काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

एभरेष्ट बैंकको वित्तीय साक्षरता कार्यक्रम सम्पन्न

काठमाडौं । एभरेष्ट बैंकले ग्लोबल मनी वीक २०२४ कार्यक्रम सम्पन्न...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

बन्दीपुर चिनियाँ पर्यटकको बन्दै

तनहुँ । बन्दीपुरमा चिनियाँ पर्यटकको चहलपहल बढेको छ । पर्यटकका...

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको भाउले फेरी नयाँ रेर्कड ब्रेक गरेको छ...