Sansar News- Nepal's Fast Khabar Online News Portal

चाइना टाउनमा खुल्यो कोरियन मार्केट

संसार न्यूज़
२ वर्ष पहिले
चाइना टाउनमा खुल्यो कोरियन मार्केट

१४ साउन, काठमाडौं । काठमाडौको सुन्धारास्थित चाइना टाउन भवन भित्र कोरियन मार्केट शुरुवात गरिएको छ ।
सोमबार आयोजित शुभारम्भ समारोहमा बोल्दै कोरियाली कम्पनीका प्रतिनिधी यी नाम यू ले नेपाल कोरिया सम्बन्ध व्यवसायिक ढंगले अघि बढाउन यो मार्केट शुरुवात गरीएको बताए ।

सो अवसरमा कोरीयन जेनोनाम बायोउधोग फाउन्डेशनका अनुसान्धाता प्राध्यापक डाक्टर यून जेइयूङले खाध तथा उपभोग्य सामाग्रिमा अनुसन्धान बढदै गएको बताएका छन ।


चाइना टाउनको पहिलो तल्लामा शुरु गरीएको सो मार्केटको उदघाटनमा बोल्दै नेपाल हाउस बालुवाटारका अध्यक्ष रुद्र शर्माले कोरियन प्रविधि र सिपलाई हाम्रो ढंगले प्रयोग गर्न गराउन यसबाट फाइदा पुग्ने बताए ऐक्यबद्धता प्रकाशनका अध्यक्ष निलकण्ठ तिवारी,नेपाल मोवाइल्स एशोसियसनका अध्यक्ष रघु त्रिपाठी र नेपाल हाउस ट्राभल्सका प्रबन्ध निर्देशक मित्र राना लगायत विभिन्न क्षेत्रका व्यत्तित्वहरुको उपस्थितमा सो मार्केट शुरु गरिएको थियो ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ६ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…