Sansar News- Nepal's Fast Khabar Online News Portal

साँग्रिला डेभलपमेन्ट बैैंकद्धारा शाखा विस्तार

संसार न्यूज़
२ वर्ष पहिले
साँग्रिला डेभलपमेन्ट बैैंकद्धारा शाखा विस्तार

१८ साउन, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकले मोरङको टँकी सिनुुवारीमा नयाँ शाखा खोलेको छ ।
साउन १८ गते सुरु गरिएको उक्त शाखाको उद्घाटन नेपाल राष्ट्र बैंकका डेपुुटी गर्भनर चिन्तामणी शिवाकोटी तथा बैंकका अध्यक्ष प्रा.डा. रबीन्द्र प्रसाद श्रेष्ठद्धारा संयुुक्त रुपमा गरिएको थियो ।
उक्त अवसरमा प्रमुुख अतिथी डेपुुटी गर्भनर शिवाकोटीले बैंकमा पैसा राख्दा रु. ३ लाख सम्मको बीमा गरिदिने र सुुरक्षा समेत हुुने भएकोले बैंकमार्फत कारोवार गर्न स्थानीय बासीन्दालाई आग्रह समेत गरेका छन् ।
बैंकका अध्यक्ष प्रा.डा रबीन्द्र प्रसाद श्रेष्ठको अध्यक्षता रहेको उक्त शाखा उद्घाटन कार्यक्रममा बैंकका संस्थापक प्रमुुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले स्वागत मन्तब्य दिएका थिए ।
सोही अवसरमा बैंकका अध्यक्ष श्रेष्ठले प्रमुुख अतिथि तथा अतिथीलाई बैंकको तर्फबाट स–धन्यवाद ब्यक्त गर्नुुको साथै मायाको चिनो समेत प्रदान गरेका थिए ।


यो संगै अब बैंकको कुल शाखा संख्या ५४ पुगेको छ भने अन्य ३३ वटा शाखाहरु संचालनमा आउने प्रक्रियामा रहेको तथा यसरी नै शाखा विस्तार गर्दै देशभर शाखा संजाल विस्तार गरि सम्पूर्ण नेपालीमा सर्व सुलभ बैंकिङ्ग सुविधा प्रदान गर्ने बैंकको लक्ष्य रहेको यसै प्रेस बिज्ञप्ति मार्फत गराइएको छ ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…