Sansar News- Nepal's Fast Khabar Online News Portal

बीमा कम्पनीले एकै वर्षमा उठाए ७३ अर्ब भन्दा बढी प्रिमियम

संसार न्यूज़
२ वर्ष पहिले

२७ साउन, काठमाडौँ । बीमा कम्पनीले गत आर्थिक वर्षमा ७३ अर्ब भन्दा धेरै बिमा शुल्क (प्रिमियम) संकलन गरेका छन् ।
बिमा कम्पनी (जीवन ,निर्जीवन)ले गत आर्थिक वर्ष ७३ अर्ब १५ करोड रुपैयाँ प्रिमियम संकलन गरेका हुन् ।
बीमा कम्पनीहरुले संकलन यो गरेको प्रिमियम अघिल्लो आवको तुलनामा २७.८३ प्रतिशत बढी हो । अघिल्लो आवम ५७ अर्ब २२ करोड रुपैयाँ प्रिमियम संकलन भएको थियो । गत अघिल्लो आवको तुलनामा गएको आवमा जीवन बिमा कम्पनीको प्रिमियम ३१.७६ प्रतिशतले बढेको छ । गत आवसम्म १७ वटा जीवन बिमा कम्पनीले ५१ अर्ब दुई करोड रुपैयाँ प्रिमियम संकलन गरेका छन् । अघिल्लो आवसम्म आठवटा जीवन बिमा कम्पनीले ३८ अर्ब ७२ करोड प्रिमियम संकलन गरेका थिए ।
बीमा समितिका अनुसार गत आवमा २० वटा निर्जीवन बिमा कम्पनीले २२ अर्ब १३ करोड प्रिमियम संलकल गरेका छन् । अघिल्लो आवमा १७ वटा निर्जीवन बिमा कम्पनीले १९ अर्ब बिमा शुल्क आर्जन गरेका थिए ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प ३ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई ३ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…