Sansar News- Nepal's Fast Khabar Online news portal

अष्ट्रेलियामा महायज्ञ सम्पन्न

संसार न्यूज़
३ वर्ष पहिले
अष्ट्रेलियामा महायज्ञ सम्पन्न

australia-sirmadbh

 अष्ट्रेलिया । गोरखा समाज अष्ट्रेलियाको आयोजनामा अष्ट्रेलियामा दुई दिने महायज्ञ सम्पन्न गरिएको छ ।
बाचन प्रबिण पण्डित श्री दीनबन्धु पोखरेलबाट वाचित श्रीमद्भागवत् ज्ञान महायज्ञ २०१६ क्रार्यक्रममा हजारौ सिड्नीबासि भक्तजनहरुको ऊपस्थितले कार्यक्रमलाई थप उर्जा प्रदान गरेको थियो ।

‘सडक मानबमुक्त नेपाल’को अभिष्ट राखि सेवा सञ्चालन गर्दै आएको मानब सेवा आश्रमको सेवा सहयोगार्थ गरिएको यस महायज्ञमा ऊपस्थित सबै श्रद्धालु भक्तजनहरु, सम्माननिय दान दाताहरु, प्रायोजक ब्यबसायीहरु, सल्लाह(सुझाब दिदै ब्यबस्थापनमा भरपुर सहयोग गर्नु हुने बिशेष ब्यक्तित्वहरु, निस्वार्थ भावनाले अहोरात्र खटिनुहुने स्वयंसेवक दाजुभाई दिदी वहिनीहरु, सम्पुर्ण सञ्चार माध्यमका सँचारकर्मीहरु, बाचनमा सहयोग गर्नु हुने साँगीतिक समुह र प्रत्यक्ष–अप्रत्यक्ष सहयोग गर्नु हुने सबैमा आयोजक गोरखा समाज अष्ट्रेलिया हार्दिक आभार व्यक्त गरेको छ ।

समाजले निमन्त्रणालाई स्वीकार गरेर सबैलाई भागवत कथा तथा आध्यात्मिक ज्ञान श्रवण गर्नै मौका दिनुभएकोमा भन्दै वाचन प्रवीण दीनबन्धु पोखरेलप्रति विषेश आभार तथा धन्यवाद व्यक्त गरेको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…