Sansar News- Nepal's Fast Khabar Online News Portal

सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालयद्धारा पन्ध्र करोड राजस्व सङ्कलन

संसार न्यूज़
४ वर्ष पहिले

 २० साउन,लहान। सगरमाथा अञ्चल यातायात व्यवस्था कार्यालय लहानले आर्थिक वर्ष २०७२÷७३ मा रु १५ करोड २६ लाख २१ हजार राजस्व सङ्कलन गरेको छ ।

नयाँ सवारी दर्ता, नवीकरण तथा सवारी चालक अनुमतिपत्र वितरण लगायतबाट सो राजस्व सङ्कलन भएको कार्यालय प्रमुख ओमकारप्रसाद न्यौपानेले जानकारी दिनुभयो । गत आवमा मोटरसाइकल ११ हजार १५६ वटा, स्कुटी एक हजार ३२७, ट्र्याक्टर ५२६, सिटी रिक्सा ४८५ र जिप १२६ वटा दर्ता भएको थियो ।

सो कार्यालयले आव २०७३÷७४ को हालसम्म ५१६ जनालाई सवारी चालक अनुमतिपत्र वितरण गरेको छ । मोटरसाइकलतर्फ २२३ जना, ट्र्याक्टरतर्फ २०१, स्कुटरतर्फ ६१ र अटो रिक्सातर्फ ३१ जनालाई चालक अनुमतिपत्र प्रदान गरेको बताइएको छ । रासस

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…