back

अफगानिस्तानमा तीन अमेरिकी सैनिकको मृत्यु  नेटो

वि.सं.२०७५ मंसिर १२ बुधवार

123 

shares
NTC AD
Global IME AD

१२ मङ्सिर, काबुल, अफगानिस्तान ।  अफगानिस्तानको गाजनी सहर नजिकै मङ्गलबार भएको विस्फोटनमा परी कम्तीमा तीन जना अमेरिकी सैनिकको मृत्यु भएको उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) जनाएको छ ।

घटनामा तीनजना अमेरिकी सैनिक घाइते भएका बताइएको छ । यस घटनामा मारिएका तीन अमेरिकी सैनिकसँगै सन् २०१८ मा अफगानिस्तानमा मारिने सैनिकको सङ्ख्या १२ पुगेको नेटोले उल्लेख गरेको छ ।

नेटोको ‘रिजोलुट सपोर्ट’ अभियानले मारिने सैनिकको बिस्तृत विवरण तत्काल उल्लेख नगर्ने अभ्यास रहेकाले मारिने सैनिकको नाम र ठेगाना भने उपलब्ध गराइएको छैन । मध्य अफगानिस्तानमा सुरक्षाकर्मीलाई लक्षित गरी विछ्याइएको धराप परी उनीहरूको मृत्यु भएको अफगानिस्तानको प्रहरीले जनाएको छ ।

वि.सं.२०७५ मंसिर १२ बुधवार ०९:२६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

आर्टिफिसियल इन्टेलिजेन्समा चीनको अभियान

बेइजिङ । चीन सरकारले शिक्षालाई बढावा दिन कृत्रिम बौधिकता (एआई)...

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

भारतमा ट्याक्सी दुर्घटना हुँदा दशको मृत्यु

रमबन (भारत) । भारतको जम्मु र श्रीनगर राष्ट्रिय राजमार्गमा पर्ने...

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

बोआओ फोरममा चीनको प्रतिबद्धता : खुलापन र साझेदारी

  चीन । यस वर्ष सन् २०२४ को बोआओ फोरमको...

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...