back

अमेरिकामा नेपाली चेलीको निधन

वि.सं.२०७५ मंसिर १४ शुक्रवार

132 

shares
NTC AD
Global IME AD

अमेरिकाको डिसी महानग क्षेत्रमा एक नेपाली चेलीको निधन भएको छ ।  केही समय अघिदेखि विरामी रहेकी ३२ वर्षीया रिचा प्रधानको मंसिर ११ गते (२७ नोभेम्बर) का दिन मृत्यु भएको पारिवारिक श्रोतले जनाएको अमेरिकाबाट पत्रकार विजय थापाले जनाएका छन् ।
वरिष्ठ इन्जिनियर गोविन्द प्रधान तथा आमा कल्पना प्रधान भर्जिनिया स्टरलिङ सहरमा बसोबास गर्छन् । उनी नेपा : पासा पुच : अमेरिकाका आजीवन सदस्य हुन् ।
पारिवारिक स्रोतका अनुसार रिचा केही समय देखि अबुर्द (क्यान्सर) रोगसँग संघर्ष गरि रहेकी थिइन् । उनी प्रधान दम्पत्तीका एक मात्र सन्तानको रुपमा रहेको बताइएको छ ।
स्व रिचा प्रधानको अन्तिम दाहसंस्कार भर्जिनियामा गरिने भएको छ । डीसी महानगर क्षेत्रको भर्जिनियाको हरनडन सहरस्थित एलडेन स्ट्रिट स्थित एडम्स ग्रिन फ्युनेरल होम एण्ड क्रिमेटोरीमा डिसेम्बर १ का दिन गरिने भएको छ ।

वि.सं.२०७५ मंसिर १४ शुक्रवार १४:५६ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...