back

 महिनौदेखि उधारो छ सुत्केरी भत्ता

वि.सं.२०७५ मंसिर २३ आइतवार

219 

shares
NTC AD
Global IME AD
फाइल:फोटो

२३ मंसिर, हुम्ला । सर्केगाड गाउँपालिका १ जैरकी मन्दिरा बुढा गर्भवती भएपछि नियमित स्वास्थ्य संस्थामा पुगेर परीक्षण गराइन् । उनले बर्थिङ सेन्टरमा बच्चा जन्माइन् । घर फर्किने बेला स्वास्थ्यकर्मीले भने,‘अहिले पैसा छैन् उधारो भयो पछि लग्नुहोला ।’
जेठमा बच्चा जन्माएकि मन्दिरा मंसिरसम्म पटक पटक बर्थिङ सेन्टर गइन् । सुत्केरी भत्ता लिन ‘उधारो नै छ । जहिल्यै पछि लिन आउनुहोला भन्छन्,’ उनले भनिन् ।
बर्थिङ सेन्टरमा बच्चा जन्माउँदा सुत्केरी आमालाई एक हजार पाँचसय सुत्केरी भत्ता दिने व्यवस्था छ । तर, यहाँका सुत्केरी आमाहरुले भने जेठयता सुत्केरी भत्ता पाउन सकेका छैनन् । बजेट नपुग्दा सुत्केरी भत्ता वितरण गर्न नसकेको सर्केगाड गाउँपालिकाका स्वास्थ्य संयोजक सन्तोष धामीले बताए । आजको नयाँपत्रिका दैनिकबाट

वि.सं.२०७५ मंसिर २३ आइतवार ०८:०९ मा प्रकाशित

NLIC AD
NABIL bank AD
सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...