back

मानव अधिकार दिवसमा सार्वजनिक बिदा

वि.सं.२०७५ मंसिर २५ मंगलवार

117 

shares
NTC AD
Global IME AD

२५ मङ्सिर, न्होमपेन्ह । कम्बोडियामा सोमबार ७0औ मानव अधिकार दिवस मनाइएको छ । दक्षिणपूर्वी एशियाली यस राष्ट्रमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसका अवसरमा सार्वजनिक बिदा दिइएको थियो ।

देशका विभिन्न भागमा यस दिवसका अवसरमा आयोजित विभिन्न कार्यक्रममा हजारौँ व्यक्तिको सहभागिता रहेको जनाइएको छ । आफ्नो फेसबुक पेजमा कम्बोडियाका प्रधानमन्त्री हुन सेनले यस दिवसका अवसरमा बधाई तथा शुभकामना दिएका छन् ।

कम्बोडियाको सरकारले सबै जनताको मानव अधिकार र स्वतन्त्रतालाई बचाउ गर्ने पनि उनले प्रतिबद्धता व्यक्त गरेका छन् ।

स्वतन्त्रताको अधिकारबाट जनता स्वतन्त्र हुने र यसबाट उनीहरूको स्वतन्त्र भएर बाँच्ने अधिकार, धार्मिक अधिकार र नेता छान्ने अधिकारसमेत प्राप्त हुने हुन सेनले बताए ।

सरकारले जारी राखेका शान्तिका प्रयासमा सहभागी हुनका लागि पनि हुन सेनले आफ्ना देशको नागरिकलाई आह्वान गरेका छन् ।

वि.सं.२०७५ मंसिर २५ मंगलवार ०९:३० मा प्रकाशित

NLIC AD
NABIL bank AD
बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

बंगलादेशकी पूर्वप्रधानमन्त्री जियाको जेल सजाय छ महिना थपियो

ढाका । बंगलादेश सरकारले पूर्वप्रधानमन्त्री खालेदा जियाको जेल सजायलाई अर्को...

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, १०० जनाभन्दा बढी अस्पताल भर्ना

टोकियो । जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’...

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

बाल्टिमोरमा जहाजको ठक्करपछि पुल भत्किँदा छ जनाको मृत्यु

  वासिङ्टन । अमेरिकाको मेरिल्याण्ड सहरको बाल्टिमोरमा जहाजको ठक्करपछि पुल...

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

चिनियाँ प्रधानमन्त्रीद्वारा आइएमएफसँग घनिष्ठ सहयोगको आह्वान

बेइजिङ । चीनका प्रधानमन्त्री ली छ्याङले अन्तर्राष्ट्रिय मुद्राकोष (आइएमएफ) सँग...

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

जापानी प्रधानमन्त्री किशिदाद्वारा शिखर वार्ताका लागि उत्तर कोरियाली नेता किमसँग आग्रह

सियोल । जापानका प्रधानमन्त्री फुमियो किशिदाले उत्तर कोरियाली नेता किम...

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

बन्दुकधारीबाट अपहरणमा परेका २५० बढी विद्यार्थी रिहा

अबुजा (नाइजेरिया) । नाइजेरियाको उत्तरपश्चिमी क्षेत्रमा यसै महिनाको शुरुमा बन्दुकधारीले...