back

 सुन र तामाको विवाद, प्रहरीले ढाट्यो कि राजस्वले  

वि.सं.२०७५ माघ ८ मंगलवार

207 

shares
NTC AD
Global IME AD

 

८ माघ, काठमाडौं ।  १९ पुसमा  धादिङको गजुरीबाट  चार किलो सुनसहित  तीन व्यक्तिलाई  पक्राउ गरेको भन्दै  पत्रकार सम्मेलन गरेको थियो ।  प्रदेश ३  प्रहरी  कार्यालय हेटौँडा  र इलाका  प्रहरी कार्यालय गजुरीबाट खटिएको  टोलीले  बरामद गरेको  सुनसहित  तीन आरोपिलाई सार्वजनिक  गरेको थियो ।  प्रहरीेले यसरी बरामद  गरेको सुन राजस्व  अनुसन्धान  विभागमा तत्कालै  दाखिला गर्नुपर्छ ।  तर, राजस्व अनुसन्धान विभाग भन्छ, ‘धादिङमा  बरामद  भएको  भन्दै प्रहरीले बुझाएको सुन होइन,  तामा र ढलौट मिसिएको धातु हो ।’

इलाका प्रहरी कार्यालय गजुरीका इन्सपेक्टर  नवराज  ढुंगेल सुन नै बरामद  गरेको विश्वासका साथ सञ्चारमाध्यममा  सूचना  दिएको बताउँछन् ।  बरामद भएको सुननै नक्कली  हुन सक्ने अथवा  बरामद  भएपछि  राजस्व अनुसन्धानसम्म पु¥याउँदा  साटिएका हुन सक्ने दुवै सम्भावना छन् ।  विभागका महानिर्देशक दिर्घराज मैनाली  यस्तो मामिला  विभागमा पहिलोपटक आएको बताउँछन् । ‘हामी त छक्कै पर्यौ ।’ उनले भने । आजको नयाँपत्रिका दैनिकबाट

 

वि.सं.२०७५ माघ ८ मंगलवार ०८:०२ मा प्रकाशित

NLIC AD
NABIL bank AD
ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

कुमारी बैंक मोवाइल बैंकिङ एपमार्फत कर्जा लिन सकिने

काठमाडौं । कुमारी बैंकको मोवाइल एपमार्फत कर्जा लिन सकिने भएको...

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

गुणस्तरीय शिक्षाका लागि स्थानीय तहले लैङ्गिकमैत्री बजेट ल्याउनुपर्नेमा मन्त्री चौधरीको जोड

काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री भगवती चौधरीले गुणस्तरीय...

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

समाजको विकाससँगै ज्येष्ठ नागरिक पछिल्लो समय एक्लिदै गएको छ : मन्त्री शर्मा

घोराही (दाङ) । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले बदलिँदो...

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

आज पनि सुनले नयाँ रेर्कड ब्रेक गर्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौँ । सुनको भाउले फेरी नयाँ रेर्कड ब्रेक गरेको छ...

प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल

प्रधानमन्त्री ‘प्रचण्ड’ र कांग्रेस सभापति देउवाबीच बालुवाटारमा छलफल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्षी दल नेपाली...