back

चार अर्बको कपास आयात

वि.सं.२०७५ माघ ८ मंगलवार

195 

shares
NTC AD
Global IME AD

८ माघ, काठमाडौं । मुलुक कपास खेतीका लागि उर्वर रहेपनि यसको खेती खुम्चिँदा बार्षिक रुपमा अर्बौको कपास आयात भइरहेको छ । स्वदेशमा कपास खेती विस्तार नहुँदा बर्सेनी उत्पादन घटेर आयात बढ्दै गएको हो । स्वदेशमा प्रयाप्त उत्पादन नभएपछि यहाँका धागो उद्योगले विदेशबाट कपास आयात गर्दै आएका छन् ।
भन्सार विभागका अनुसार आर्थिक वर्ष २०७४÷७५ मा चार अर्ब ६४ करोड ६२ लाख रुपैयाँको कपास आयात भएको छ । यो अघिल्लो आर्थिक वर्षभन्दा २५ करोड २१ लाख रुपैयाँले बढी हो । आव २०७३÷७४ मा चार अर्ब ३९ करोड ४० लाख रुपैयाँको आयात भएको थियो । कपास खेती प्रवद्र्धनका लागि सरकारले कपास विकास समिति गठन गरेर काम गरेपनि पछिल्ले वर्ष कपास खेतीको उत्पादन निरन्तर घटिरहेको छ । आजको नागरिक दैनिकबाट

वि.सं.२०७५ माघ ८ मंगलवार ०८:३८ मा प्रकाशित

NLIC AD
NABIL bank AD
चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

चीनको ‘जिडिआइ’ बाट नेपालले प्रसस्त लाभ लिनसक्छ : उपाध्यक्ष पौडेल

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलले...

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

महिला सशक्तीकरणको प्रमुख आधार आर्थिक सवलीकरण हो : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महिला सशक्तीकरणको सबैभन्दा प्रमुख...

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

सञ्चारकर्मीहरूलाई सभामुखको शुभकामना

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले नेपालका पत्रकारहरुको साझा संस्था...

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

पुँजीगत बजेट खर्च नहुने अवस्थाको अन्त्य हुनुपर्छ : प्रधानमन्त्री ‘प्रचण्ड’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हरेक आर्थिक वर्षमा बजेट...

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

कृषि विकास बैंकको ‘ग्लोबल मनि विक’ बिद्यार्थिसंग बैंक कार्यक्रम सञ्चालन

काठमाडौं । बिश्व बैंकको आह्वानमा यस बर्षको मार्च १८ देखि...

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण  समझदारी

ग्लोबल आइएमई बैंक र आईएफसीबिच महत्वपूर्ण समझदारी

काठमाडौं । ग्लोबल आइएमई बैंक र अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी)...