Sansar News- Nepal's Fast Khabar Online News Portal

मगर संघ जापानद्वारा मृगौला पिडीतलाई आर्थिक सहयोग

संसार न्यूज़
४ वर्ष पहिले

मगर संघ जापानले मृगौला रोगले पीडित तनँहु शुक्ला गन्डकी नगरपालीका १५ निवासी तेज बहादुर थापा मगरलाई जापानी यान ९,७०००९ (अक्षेरुपी एक लाख नौ सय बयानब्बे रुपैयाँ नगद हस्तान्तरण गरेको छ ।
पीडित थापा बिगत लामो समय देखी दुबै मृगौलाले काम नगरेको र ऊपचारको निम्ती आर्थिक स्थिती कमजोर भएको कारण मगर संघ जापानसँग आर्थिक सहयोगको अपिल गरेका थिए ।
संघले आफ्नो सहयोगार्थमा जापानमा रहेका सम्पुर्ण नेपालीबासीहरुबाट आर्थिक संकलन गरी संघका सक्रिय सदस्य शिब थापा मगरका बुबा नेपाल ऐ.ऐ निबासी श्री जनक बहादुर थापा मगरबाट पिडीतलाई नगद हस्तान्तरण गरिएको थियो । यसै सन्दर्भमा मगर संघ जापान परिवारको तर्फबाट संघका अध्यक्ष दिपक बुर्जा मगरले पिडीत थापालाई शिघ्र स्वास्थ्य लाभको कामना गर्नुभएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…