back

जर्मनीमा एक नेपाली विद्यार्थीको मृत्यु

वि.सं.२०७५ फागुन ३ शुक्रवार

144 

shares
NTC AD
Global IME AD

जर्मनीमा अध्ययनरत एक नेपाली बिद्यार्थीको मृत्यु भएको छ ।

मजुवा सिन्धुली, घर भई जर्मनीको हाम्वर्गमा तीन वर्षदेखि जलवायुको विषयमा पिएचडीको तयारी गरिरहेका चन्द्र कार्कीको फेब्रेवरीको १३ का राति हृदयघातबाट मृत्यु भएको हो ।

कार्कीको निधनले आफूहरुलाई दुःखीत तुल्याएको भन्दै गैरआवासीय नेपाली संघ जर्मनीका अध्यक्ष विजय मोक्तानले श्रदान्जली व्यक्त गरेका छन् ।

‘मृतकको आत्माको चिर शान्तिको कामना गर्दै शोक सन्तप्त परिवारमा भगवानले धैर्यधारणको शक्ति प्रदान गरुन् भनि प्रार्थना गर्दछु ।’ अध्यक्ष मोक्तानले सामाजिक संजाल फेसबुकमा लेखेका छन् ।

वि.सं.२०७५ फागुन ३ शुक्रवार १०:०१ मा प्रकाशित

NLIC AD
NABIL bank AD
एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

एनआरएनएद्वारा राहदानी सहजीकरणका लागि विभागको ध्यानाकर्षण

गैरआवासीय नेपाली संघले (एनआरएनए) ले गैरआवासीय नेपाली नागरिकता लिएकाहरुलाई राहदानी...

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

अमेरिकामा कलाकार आचार्य र छिरिङद्धयप्रति श्रद्धाञ्जली अर्पण

न्युयोर्क । अमेरिकामा वरिष्ठ गायक तथा भजन शिरोमणी स्व. भक्तराज...

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

लगानी शिखर सम्मेलन २०२४ मा एनआरएनएले पनि सहकार्य गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनएले ‘लगानी शिखर सम्मेलन २०२४’...

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

ओएनएफ अमेरिकाको आयोजनामा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न

अमेरिका । प्रबासी नेपाली मंच, अमेरीका (ओएनएफ) को पहल र...

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

आदिवासी जनजाती महिला महासंघ अमेरिकाले मनायो अन्तर्राष्ट्रिय नारी दिवस

अमेरिका । आदिवासी जनजाती महिला महासंघ अमेरिका (फिवना) ले न्युयोर्कमा...

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

राहदानीसम्बन्धी सेवा दिन फ्रान्सस्थित नेपाली दूतावासको टोली पोर्चुगल आउने

लिस्बन (पोर्चुगल) । पोर्चुगलमा राहदानीसम्बन्धी समस्यामा परेका नेपालीलाई सेवा प्रदान...