Sansar News- Nepal's Fast Khabar Online News Portal

दूध बेचेर मासिक नौ लाख

संसार न्यूज़
४ वर्ष पहिले

२१ साउन, पोखरा । मेहनत गरे आफनै देशमा मनग्य कमाउन सकिने रहेछ भन्ने उदाहरणीय कृषक बन्नुभएको छ कास्कीको लाहाचोक गाविसका इमानबहादुर गुरुङ ।

तीन वर्षअघिदेखि भैँसी र गाईपालन व्यवसाय सुरु गरेको उहाँले दूध बिक्रीबाट मासिक रु नौ लाख आम्दानी हुन्छ । अहिले उहाँको गोठमा ३०० वटा उन्नतजातका भँैसी र १२ वटा गाई छन् । “दैनिक ८०० लिटरदेखि ९०० लिटरसम्म दूध उत्पादन हुन्छ,” गुरुङले भन्नुभयो ।

उत्पादन भएको दूधमध्ये भँैसीको प्रति लिटिर रु ८० र गाईको प्रतिलिटर रु ५० मा पोखरामा ल्याएर बिक्री गर्ने गरेको उहाँले बताउनुभयो । गुरुङको प्रेरणाबाट नै उक्त गाउँका ६०/६५ किसानले पशुपालन व्यवसाय गरेर आयआर्जन गर्ने गरेका छन् । उहाँले आफनो ७० रोपनी जमिनमा घाँसखेती लगाउनुभएको छ । रासस

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…