Sansar News- Nepal's Fast Khabar Online News Portal

सरकारी अस्पतालमै छैनन् फार्मेसी भएकामा पनि औषधि पाइँदैन

संसार न्यूज़
६ महिना पहिले

१० जेठ, काठमाडौँ । अस्पताल फार्मेसी सेवा निर्देशिका, २०७२ मा अस्पतालले अनिवार्य रूपमा फार्मेसी सञ्चालनमा ल्याउनुपर्ने व्यवस्था भएपनि अस्पतालले फार्मेसी सेवा सञ्चालनमा नल्याउँदा बिरामी निजी अस्पतालबाट चर्काे मुल्य तिरेर औषधि किन बाध्य छन् ।
सरकारी अस्पतालमा फार्मेसीमा समयमै औषधि नल्याउने समस्या देखिएको छ । वीर अस्पताल, टिचिङ, गंगालाल हृदयरोग केन्द्र र निजामती अस्पतालका फार्मेसीमा सवै प्रकारका औषधी उपलब्ध छैनन् । हाल देशभरका ३ हजार ८ सय ५ वटास्वास्थ्य चौकी, १ सय ५८ वटा प्राथमिक स्वास्थ्य केन्द्र, १६ केन्द्रीय अस्पताल र ८४ जिल्ला अस्पताल छन् ।

स्वास्थ्य सेवामा सवैको पहुँच सुनिश्चित गन र दक्ष जनशक्तिमार्फत अस्पतालमै आफ्नै फार्मेसी सञ्चालन गरी सेवा प–ुयाउन सरकारले अस्पताल फार्मेसी सेवा निर्देशिका,२०७२ जारी गरेको छ । फार्मेसी सेवा सञ्चालन गरेका अस्पतालमा निर्देशिकाबमोजिम सुलभ रूपमा सवै प्रकारका औषधि र दक्ष जनशक्ति नभएको पाइएको छ ।
महाकाली अञ्चल अस्पताल कञ्चनपुर, बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल चितवन, सुनसरी जिल्ला अस्पताललगायतका अस्पतालले फार्मेसी सेवा सञ्चालन नगरेको महालेखापरीक्षकको ५६ औं प्रतिवेदनमा आंैल्याइएको छ । महाकाली अञ्चल अस्पतालमा रहेका फार्मेसी दराजमा थन्किएको छ । र अस्पताललाई उपलब्ध औषधि टाटाबाठाले मात्रै प्रयोग गर्ने गरेको स्थानीयको गुनासो छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…