Sansar News- Nepal's Fast Khabar Online news portal

कोरियामा एक नेपाली युवाको मृत्यु

संसार न्यूज़
३ महिना पहिले
कोरियामा एक नेपाली युवाको मृत्यु

कोरियामा अध्ययनरत एक नेपाली युवाको मृत्यु भएको छ ।  दक्षिण कोरियाको केलभिन युनिभर्सिटीमा अध्ययनरत गोरखाका सुमित पोखरलेको मृत्यु भएको हो ।

२७ वर्षीय सुमित पोखरेलको उपचारका क्रममा बिहिबार मृत्यु भएको हो । बिहिबार बेलुका खाना खाएपछि असहज महसुस गरेका उनलाई सोल युनिभर्सिटी अफ मेडिकल साइन्सेस अस्पतालमा भर्ना गरिएपनि बचाउन नसकिएको गोरखा परिवार दक्षिण कोरियाका अध्यक्ष यदु लामिछानेले बताएका छन् ।

हाल उनको शव अस्पतालमै रहेको र उनी अध्ययनरत युनिभर्सिटीका फ्रोफेसर सम्पर्कमा आइसकेकोले शब पठाउने तयारी रहेको पनि एनआरएनए कोरियाकी अध्यक्ष लक्ष्मी गुरुङले संसारन्युजलाई बताइन् । उनका अनुसार कोरियामा विद्यार्थीको मृत्यु भएको सम्भवत यो पहिलो घटना हो ।

पोखरेल डेढवर्ष अघि अघिमात्र कोरियाको दक्षिण भागमा रहेको योङगन सहरमा रहेको विश्वविद्यालयमा Masters in Industrial Management   अध्ययनका लागि कोरिया पुगेका थिए । पोखरेल अविवाहित रहेको बताइएको छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ हप्ता पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ हप्ता पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर २ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ४ हप्ता पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…