Sansar News- Nepal's Fast Khabar Online News Portal

सन्राइजको कल्याणपुरमा शाखा विस्तार

संसार न्यूज़
१ वर्ष पहिले
सन्राइजको कल्याणपुरमा शाखा विस्तार

२४ असार, काठमाडौँ । सन्राइज बैङ्कले कल्याणपुरमा शाखा विस्तार गरेको छ ।

आफ्ना ग्राहकहरुलाई सेवा र सुविधा उपलब्ध गराउने अभिप्रायले बैंकले देशका विभिन्न भागमा शाखा संचालन गर्दै आइरहेको अबस्थामा सप्तरी स्थित खडक नगरपालिका वाड नं. ०७ कल्याणपुरमा ११३ औँ शाखा संचालनमा ल्याएको हो ।

आईतबार आयोजित औपचारिक कार्यक्रमा खडक नगरपालिकाको मेयर हेमायु हँक र संचालक समितिका सदस्य बच्छ राजतातेडले संयुक्त रुपमा उद्घाटन गरे । कल्याणपुरसहित बैंकको शाखा संख्या ११३ पुगेको छ भने बैंकले नेपालअधिराज्यभर ३६ वटा शाखारहित बैंकिङ्गसेवा, ४ वटा एक्सटेन्सन काउण्टर र १२७ वटा ए.टि.एम मार्फत आफ्ना ५ लाखभन्दा बढी ग्राहकहरुलाई सेवाप्रदानगर्दै आइरहेको बैंकले बताएको छ ।

साथै बैंकले आफ्ना सेवाहरु विस्तार गर्ने क्रममा नेपालका अन्य स्थानहरुमा पनि थप शाखाहरु संचालन गर्दै जाने योजना रहेको बताइएको छ ।

सर्बाधिक पढिएको

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित)

त्रिविले सार्वजनिक गर्यो स्थगित भएका स्नाकोत्तर र स्नातक तहको परीक्षा मिति (सूचनासहित) २ हप्ता पहिले | संसार न्यूज़

काठमाडौं । त्रिभुवन विश्वविद्यालयअन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थानले लकडाउनका कारण रोकिएका…

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प

त्रिवि परीक्षा संचालनका लागि समितिले दियो यस्तो चार विकल्प २ हप्ता पहिले | संसार न्यूज़

४ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले परीक्षा सम्बन्धी सिफारिस गर्न…

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन

कोरोना महामारी रोकथाम तथा प्रतिकार्यमा खटिएकालाई प्रधानसेनापतिले दिए दश निर्देशन ३ हप्ता पहिले | संसार न्यूज़

२ साउन, काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी रोकथाम…

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई

भदौ पहिलो सातादेखि परीक्षा लिन सक्ने गरी त्रिवि परीक्षाको अधिकार डिन कार्यालयलाई २ हप्ता पहिले | संसार न्यूज़

५ साउन,काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले आगामी भदौ पहिलो सातादेखि परीक्षा…