Sansar News

शिक्षक लाईसेन्स् :   विज्ञान विषयको वस्तुगत प्रश्न संगालो

संसार न्यूज़
७ दिन पहिले

२५ असार, काठमाडौँ । शिक्षक सेवा आयोगबाट लिइने अध्यापन अनुमतिपत्रको परीक्षा एउटा अवसर र चुनौतिसगँ जोडिएको विषय हो । एक्काइसौँ शताब्दी भनेको सूचना र ज्ञानमा आधारित युग हो । तसर्थ प्रतियोगितामा सफलता हासिल गर्ने कार्य एक कठिन कार्य भएतापनि यसको लागि चाहिने आवश्यक पर्याप्त र सही सूचना अद्यावधिक गर्न सक्यो भने सफल्ता सजिलै हात पार्न सकिन्छ ।

अध्यापन अनुमतिपत्रको पाठ्यक्रमलाई बढी सान्दर्भिक, व्यावहारिक र वैज्ञानिक बनाउन पहिलो पटक विषयगत पाठ्यक्रम तयार पारिएको छ । जसलाई पहिलो पत्र र दोस्रो पत्र गरी दुई भागमा बाँडिएको छ ।

पहिलो पत्रले विषयवस्तुको ज्ञान, शिक्षण तौरतरिका र शिक्षण सहजीकरणमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धी सिपलाई समेटेको छ । पहिलो पत्रको अङ्कभार ६५ कायम गरिएको छ । यस पत्रको परीक्षणको लागी पाठ्यक्रममा राखिएको सम्बन्धित विषय क्षेत्रको पाठ्यवस्तु परीक्षण गर्न १ अङ्क भारका दरले ४० ओटा वस्तुगत (बहुवैकल्पिक) प्रश्न र शिक्षण सिकाइका तौरतरिका (विधि), सिकाइमा सूचना तथा सञ्चार प्रविधिको प्रयोगसम्बन्धि ज्ञान परीक्षण गर्नका लागि ५ अङ्क भारका दरले ५ ओटा प्रश्नहरु सोध्ने प्रावधान राखिएको छ ।

अब लागौं यतातिर
शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई मध्यनजर गर्दै हामीले विभिन्न विषयहरुको सम्भावित वस्तुगत पश्नको संगालो ल्याउने गरेका छौँ र आज माध्यामिक र निम्नमाध्यामिक तहका विज्ञान विषयका लागि उपयोगी हुने वस्तुगत प्रश्न लिएर आएका छौँ । विज्ञान विषयको एकाइ  २  ‘रसायन विज्ञान ’बाट शिक्षक लाईसेन्सका परीक्षामा सोधिने केही सम्भावित प्रश्नहरु लिएर आएका छौं । यी हुन् शिक्षक लाईसेन्सका परीक्षामा सोधिने केही सम्भावित प्रश्नहरु ।

1.What is the symbol of sodium metal ?
i. Na        ii. Ne
iii. s           iv.  Sa

2. The symbol ‘c’ refers to
i.Calcium      ii.  Copper
iii. Carbon      iv.  Cadmium

3.Number of elements in Cl ion is
i. 17             ii.  18
iii.  16          iv.20

4. Number of elements in Mg++ ion is
i. 10          ii. 11
iii.  12            iv.  14

5. Which is the complete definition of a molecule ?
6. a.Smallest particle of element
b. Smallest particle of compound capable of stable existence
c. Smallest particle of substance capable of stable existence
d. Smallest particle of substance capable of take part in chemical reaction

6. Which is the complete definition of an atom ?
i.Smallest particle of elements,capable of take part in chemical reaction
ii.Smallest particle of compounds,capable of take part in chemical reaction
iii. Smallest particle of elements capable of free existence
iv.Smallest particle of compounds capable of free existence

7.How many elements are discovered artificially by scientist up to date ?
i. 118          ii.  92
iii. 109           iv.  26

8. How many elements are found naturally in the earth ?
i.82           ii. 92
iii. 102       iv.  109

9. Which of the following is compound
i. Phosphorous      ii. Sulphur
iii. Water                        iv. Sodium

10. What is the molecular formula of ammonia ?
I . NH2        ii.N3H
iii. NH3         iv. NH4

11. Which of the following radical is most possible to react with sodium ?
i.  Zn       ii. CL
iii.   Mg    iv. s

12. What is the valency of ‘A’ in AB2 if valency of B is 2 ?
i. 2           ii.  4
iii. 1          iv.  3

13. Empirical formula for water is
i. CO2          ii. HO
iii. H3O            iv.H2

14. Empirical formula for nitric oxide is
i. N2O          ii.   NO
iii.NO2         iv.  N2O5

15. Empirical formula for nitrous oxide is
i.N2O          ii. NO
iii.NO2          iv.N2O5

16. The formula for hydrogen is H2. Then H2 is
i. Molecule        ii. Atom
iii.  Electron        iv. Proton

17 Which one of these is monoatomic  gas
Hydrogen         ii. Helium
iii. Ozone           iv. Oxygen

18. If an element A has valency Y and element B has valency x, in the that case if both element combines, the formula for the resultant compound will be……………..
i. AxBy          ii.   Ay Bx}
iii.  AxBx                  iv.  AyBy

19. Which one of the following has variable valency ?
i. Iron       ii. Chlorine
iii. Nitrogen       iv. Sodiu

20. Which of the following is symbol of gold ?
i. Gd          ii.  Pb
iii.   Au           iv. Ag

 

 

 

भर्खर

युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण

युवालाई स्वरोजगार बनाउन बिनाधितो ऋण ३५ मिनेट पहिले | रासस

१ साउन, पाल्पा । तानसेन नगरपालिकाले युवालाई स्वरोजगार बनाउन बिनाधितो…

एक लाखको राष्ट्रिय पुरस्कार

एक लाखको राष्ट्रिय पुरस्कार ४२ मिनेट पहिले | रासस

१ साउन, विराटनगर । मोरङको हरियाली सामुदायिक वन उपभोक्ता समूहले…

वडाध्यक्षले फिर्ता गरे रु. ६५ हजार बेरुजु भत्ता

वडाध्यक्षले फिर्ता गरे रु. ६५ हजार बेरुजु भत्ता ५२ मिनेट पहिले | रासस

१ साउन, भद्रपुर । झापाको मेचीनगर नगरपालिका–६ का अध्यक्ष ललित…

बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो

बाढीको कारण त्रियुगा नदीको पुल भत्कन थाल्यो १ घण्टा पहिले | रासस

१ साउन, गाईघाट । पूर्वपश्चिम राजमार्गअन्तर्गत सप्तरीको कदमाहा हुँदै उदयपुर…