Sansar News- Nepal's Fast Khabar Online News Portal

सहकारीमा जागिर खुल्यो, दिइहाल्नुस् आवेदन

संसार न्यूज़
४ महिना पहिले

२६ असार, काठमाण्डौ । जोरपाटीमा रहेको एक सहकारी संस्थाले कर्मचारीहरुको माग गरेको छ ।

विगत केहि वर्षदेखि तिनकुनेमा रहेको एक सहकारी संस्थाले १९ जना कर्मचारीको माग गरेको छ । जसमा जुनियर बजार अधिकृत महिला÷पुरुष २, विविए पास, जुनियर लेखा अधिकृत २ महिला, बिबिए पास,जुनियर कर्जा अधिकृत १ पुरुष÷महिला, बिबिए पास, क्यासियर २ महिला बिबिए पास, रिसेप्सनिष्ट २ महिला र बजार प्रतिनिधि १० जना महिला÷पुरुष, एसएलसी वा एसइई पास गरेकाको माग गरेको हो ।

यसमा बजार प्रतिनिधि बाहेकका पदहरुमा कम्तिमा २ वर्षको अनुभव र स्थानीय सवारी चालक अनुमति पत्र भएकोलाई प्राथमिकता दिइने पनि संस्थाले जनाएको छ ।

असार २६ गते जारी उक्त सूचनामा ७ दिनभित्रमा आवेदन अनुरोध गरिएको छ ।
सम्पर्क नम्बर ०१–५१९२०७० र ०१–४९१३५४४

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ३ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ३ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ४ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ ३ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…