Sansar News

गजल

गीता अधिकारी, हंगकंग
१ महिना पहिले
गजल

धेरै टिक्दैन पत्थरको दुश्मनी घन सँग,
म यस्तै कुरा भन्नु छ मेरा दुश्मन सँग ।

म भुल्छु भन्दा नि याद पठाउँछ उसले,
सम्बन्ध मजबुत छ मेरो आँगन सँग ।

वास्तविक बुझ्दै नबुझी रिसाई हाल्ने,
आजित भई सके म तिम्रो चलन सँग ।

देखाउन खोजेका हुन या हुन छोप्न,
दिक्क भै सके मान्छेको आवरण सँग ।

जवानी र रुमाल उतिबेला साटेका हौ,
अब यो धड्कन साटौला धड्कन सँग ।

सर्बाधिक पढिएको

कविता-ठोक सलामी ए मलामीहरु हो

कविता-ठोक सलामी ए मलामीहरु हो १ महिना पहिले | राजबाबु श्रेष्ठ ’सागर’

मेरो देश दुखिरहेछ तर यहाँ लाखौँ मलामीहरुको भिड सलामी ठोकिरहेछ…

गजल

गजल १ महिना पहिले | गीता अधिकारी, हंगकंग

धेरै टिक्दैन पत्थरको दुश्मनी घन सँग, म यस्तै कुरा भन्नु…

गजल

गजल १ महिना पहिले | विष्णुप्रसाद आचार्य “अतृप्त“

रस त केवल मान्छेको कुराकानीमा छ नभोगी के थाहा !…

गजल

गजल ४ हप्ता पहिले | टेकराज भट्ट, भि.न.पा.-६ महेन्द्रनगर, कन्चनपुर

दिए ज्ञान बढ्ने लुकाए सकिन्छ, छरे अन्न उग्ने र खाए…

गजल

गजल ३ हप्ता पहिले | टङ्क बहादुर आलेमगर

देउता नमान्ने म झुकेँ, मंदिरमा तिमी थियौ ।। मैले बन्दुक…

गजल

गजल १ महिना पहिले | टंक बहादुर आले मगर

जसरी भमर फूल तिर, त्यसरी प्रेम हुन्छ, अधिकार पछि पैसामा,…