Sansar News

के तपाईलाई यी कुरा थाहा छ ?

संसार न्यूज़
१ महिना पहिले
के तपाईलाई यी कुरा  थाहा छ ?

१-तपाईको बुढी औला, तपाईको नाक जत्तिको लामो छ ।

२- Koala जनावरको औंठा छाप मान्छेको जस्तै हुन्छ । फरक ठम्याउन सकिदैंन ।

३-साउदी अरबका महिलाले कफि नदिएकै कारण पनि पनि आफ्नो श्रीमानसँग डिर्भोस गर्न सक्छन् ।

४-पुतलीले आफ्नो पाइतलाले खानाको स्वाद लिन्छन् ।

५- अन्तरिक्षमा मान्छे आफ्नो ओर्जिनल हाइट भन्दा २ इन्च अग्लो हुन्छ ।

६-चीनमा बच्चा जन्मने वित्तिकै १ वर्षको मानिन्छ ।

७-एउटा जवान मान्छेको शरीरमा १ देखि ४ केजी सम्मको ब्याक्टेरिया हुन्छन् ।

८-Starfish को एउटा पखेटाले मात्रै पनि फेरि पूणरुप लिन सक्छ ।

९-संसारमा भएको पूरै कमिलाको वजन संसारकै पूरै मान्छेको वजन भन्दा धेरै हुन्छ ।

१०- हवाई जहाजको खाना यसकारण मिठो लाग्दैन किनकि आकाशमा उड्दा खानाको स्वाद २० देखि ५० प्रतिशत घटेको हुन्छ ।

सर्बाधिक पढिएको

भाइरल बनेको यो आमाछोराको तस्विर, कसरी बन्यो भाइरल ?

भाइरल बनेको यो आमाछोराको तस्विर, कसरी बन्यो भाइरल ? ३ हप्ता पहिले | संसार न्यूज़

१४ साउन । रोयटरका फोटो ग्राफरद्वारा लिइएको यो फोटो सामाजिक…

यी चिजबाट पनि लिन सकिन्छ शरीरलाई चाहिने प्रोटिन

यी चिजबाट पनि लिन सकिन्छ शरीरलाई चाहिने प्रोटिन १ हप्ता पहिले | संसार न्यूज़

हामीधेरैले सुनेका हुन्छौं कि प्रोटिन भएको खाना खानुपर्छ । तर,…

के गरिन् र यी महिलाले जहाजमा, जसका कारण १ लाख डलर जरिवाना तिर्नुपर्यो ?

के गरिन् र यी महिलाले जहाजमा, जसका कारण १ लाख डलर जरिवाना तिर्नुपर्यो ? १ महिना पहिले | संसार न्यूज़

एक महिलाकै कारण भरी जहाज जहाँबाट हिँड्यो त्यहि फिर्ता गर्नुपर्ने…

१७ करोड रुपैयाँको कपाल मात्रै निर्यात गर्छ पाकिस्तान

१७ करोड रुपैयाँको कपाल मात्रै निर्यात गर्छ पाकिस्तान १ महिना पहिले | संसार न्यूज़

हामीले घरमा कोरेर फालेको या शैलुनमा गएर काटेर फ्याकेको कपाल…

युरोपमा पनि छाउपडी प्रथा !

युरोपमा पनि छाउपडी प्रथा ! १ महिना पहिले | संसार न्यूज़

नेपालका दुर्गम जिल्लामा छाउपडी प्रथाका कारण धेरै महिलाहरुले ज्यान गुमाइरहनु…

ट्वाइलेट ब्रशमा अमेरिकाका राष्ट्रपति  (तस्बिरसहित)

ट्वाइलेट ब्रशमा अमेरिकाका राष्ट्रपति (तस्बिरसहित) १ महिना पहिले | संसार न्यूज़

चीनले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको फोटो रहेको ट्वाइलेट ब्रश बजारमा…