Sansar News

वृश्चिक राशी

संसार न्यूज़
३ वर्ष पहिले

वृश्चिक (तो,ना,नि,नि,नु,ने,नो,या,यी,यू)

साता सामान्य रहने छ । शुरुमा व्यापार व्यवसाय एवं कर्मक्षेत्रमा आंशिक सफलता पाउन सकिने छ । विशेष ठानिएको काममा भने रोकावट आउनसक्ने छ । दाम्पत्य तथा प्रेमसम्बन्धमा सुधार आउने छ । अपेक्षित उपलब्धि हुन गाह्रो परेपनि लामो तथा छोटो दुरीको यात्रा हुनक्ने छ । मङ्गलवार पछि भने स्वास्थ्यमा मन्दि आउने छ । दीर्घरोगीले आहारविहारादिमा बढी ख्याल पुर्याउनु पर्ने देखिएको छ । गर्न खोजेको कामकार्यमा अबरोध आउनाले संघर्षको अनुभूति हुनेछ । चोटपटक आदिको भय देखिएकोले यात्रादिमा सावधानी अप्नाउनु उचित हुनेछ । शुक्र र शनिवार स्थिति सहज हुनेछ । सामान्य अपयशको बाबजुत काम कार्य एवं व्यवसायमा सुधार आउने छ । आस्तिक विचार बढ्ने छ । पेशागत क्षेत्रबाट केही लाभ मिल्ने छ । यो साता तपाईले भगवान गुरुगणपति र महावीर हनुमान एवं भैरवदेवको साथमा माँ इन्द्रायणीको आराधना उपाशना गर्नाले ग्रहजनित बाधाअड्चनलाई हटाउन तथा शुभफल बढाउन मद्दत हुनेछ ।

सिंह राशीले यहाँ क्लिक गर्नुहोला ।

भर्खर

‘५० हजार कमाउन ५ लाख खर्च गरेर सिसेल्स नआउनुहोस्’

‘५० हजार कमाउन ५ लाख खर्च गरेर सिसेल्स नआउनुहोस्’ ९ घण्टा पहिले | संसार न्यूज़

चितवन रत्ननगर नगरपालिका वडा नं ८ का रामप्रसाद पन्त ७…

परियारको हत्या अभियोगमा ४ पक्राउ

परियारको हत्या अभियोगमा ४ पक्राउ १० घण्टा पहिले | संसार न्यूज़

१ साउन, कास्की । पोखरा महानगरपालिका–१५ कान्तिपुर चोक बस्ने २७…

पेनगन सहित  रानाभाट पक्राउ

पेनगन सहित रानाभाट पक्राउ १० घण्टा पहिले | संसार न्यूज़

१ साउन, कास्की । पोखरा महानगरपालिका–७ मासबार बस्ने सोही महानगरपालिका–२४…

मल नपाएपछि भारतीय बजारमा नेपाली किसान

मल नपाएपछि भारतीय बजारमा नेपाली किसान ११ घण्टा पहिले | संसार न्यूज़

१ साउन, खस्यौली । मलको अभाव भएपछि यहाँका कृषकहरु भारतीय…