Sansar News

गजल

सुरेश वैद्य, काठमाण्डौं
३ हप्ता पहिले
गजल

तिमी जित्यौ म हारे
रहर लाई जिउदै मारे ।।

बाटो भए फरक फरक
मन बाट चित्र नै सारे ।।

ढुङा नै रहेछौ तिमी त
त्यसै मा नै शिर बजार ।।

ब्यर्थै भयो मेरा प्रयास
मुटु अचानो मा पारे ।।

फुल जस्तो जिन्दगी लाई
काडा मा लगि लतारे ।।

सर्बाधिक पढिएको

कविता-ठोक सलामी ए मलामीहरु हो

कविता-ठोक सलामी ए मलामीहरु हो १ महिना पहिले | राजबाबु श्रेष्ठ ’सागर’

मेरो देश दुखिरहेछ तर यहाँ लाखौँ मलामीहरुको भिड सलामी ठोकिरहेछ…

गजल

गजल १ महिना पहिले | गीता अधिकारी, हंगकंग

धेरै टिक्दैन पत्थरको दुश्मनी घन सँग, म यस्तै कुरा भन्नु…

गजल

गजल १ महिना पहिले | विष्णुप्रसाद आचार्य “अतृप्त“

रस त केवल मान्छेको कुराकानीमा छ नभोगी के थाहा !…

गजल

गजल ४ हप्ता पहिले | टेकराज भट्ट, भि.न.पा.-६ महेन्द्रनगर, कन्चनपुर

दिए ज्ञान बढ्ने लुकाए सकिन्छ, छरे अन्न उग्ने र खाए…

गजल

गजल ३ हप्ता पहिले | टङ्क बहादुर आलेमगर

देउता नमान्ने म झुकेँ, मंदिरमा तिमी थियौ ।। मैले बन्दुक…

गजल

गजल १ महिना पहिले | टंक बहादुर आले मगर

जसरी भमर फूल तिर, त्यसरी प्रेम हुन्छ, अधिकार पछि पैसामा,…