back

सिंगापुरद्धारा नेपाल पराजित , विश्वकप खल्ने सपना तुहियो

वि.सं.२०७६ साउन १२ आइतवार

297 

shares
NTC AD
Global IME AD

१२ साउन, काठमाण्डौं । टि–२० आइसीसी विश्वकप क्रिकेटमा सिंगापुरद्धारा नेपाल १० विकेटसहित ८२ रनले पराजित भएको छ ।

आइसीसी टि–२० विश्वकप क्रिकेटको एसिया क्षेत्र छनौटको अन्तिम चरणको सिंगापुरमा आयोजित आजको खेलमा सिंगापुरले नेपाललाई १९२ रनको लक्ष्य दिएको थियो ।

नेपालले १५ ओभरमा सवै विकेट गुमाउँदै १०९ रन मात्रै बनाउन सफल भएको थियो ।
सिंगापुरसँगको हारसँगै नेपालको विश्वकपमा खेल्ने सपना तुहिएको छ ।

सिंगापुर इतिहासमापहिलोपटक ग्लोवल क्रिकेटमा क्वालिफाइर खेल्दैछ ।

फाइल फोटो

वि.सं.२०७६ साउन १२ आइतवार १०:२३ मा प्रकाशित

NLIC AD
NABIL bank AD
भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुँदै

काभ्रेपलाञ्चोक । धुलिखेलमा भोलिदेखि राष्ट्रिय महिला हक्की प्रतियोगिता हुने भएको...

प्रतियोगितामा सहभागी हुन भलिबल टोली बङ्गलादेश प्रस्थान गर्दै

प्रतियोगितामा सहभागी हुन भलिबल टोली बङ्गलादेश प्रस्थान गर्दै

भक्तपुर । बङ्गलादेशको राजधानी ढाकामा हुने भलिबल प्रतियोगितामा सहभागी हुन...

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति उपमहानगरको विरोध

रङ्गशाला निर्माण सम्झौता भङ्ग गर्ने राखेपको निर्णयप्रति उपमहानगरको विरोध

जनकपुरधाम । धनुषाको जनकपुरधामस्थित श्री रामजानकी बहुउद्देश्यीय रङ्गशाला निर्माणका लागि...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित

काठमाडौँ । एसिसी मेन्स प्रिमियर कप टि–२० क्रिकेट प्रतियोगिताअन्तर्गत आज...

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

६ विकेटले साउदीलाई हराउँदै सेमिफाइनलमा नेपाल

काठमाडौं । नेपालले एसीसी प्रिमियर कप २०२४ मा साउदी अरबलाई...

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

क्रिकेटप्रति बालबालिकाको आकर्षण बढ्दै

कालुखेती (बझाङ) । भारतमा सञ्चालन भइरहेको इन्डियन प्रिमियर लिग (आइपीएल)को...