Sansar News

‘ म त छम्म छम्म गर्दै नाच्ने’ म्युजिक भिडियो सार्वजनिक

संसार न्यूज़
२ हप्ता पहिले
‘ म त छम्म छम्म गर्दै नाच्ने’ म्युजिक   भिडियो सार्वजनिक

२० साउन, अमेरिका । अमेरिकामा ब्यस्त रहेर पनि नेपाली गीत सङगीत क्षेत्रसँग नजिक रहेर म्युजिक भिडियोका काम गरिरहेका निर्देशक नरमान राइको ‘ म त छम्म छम्म गर्दै नाच्ने’ म्युजिक भिडियो सार्वजनिक गरिएको छ ।

गीतमा गायिका दीपा तामाङले स्वर दिएकी छिन् भने अभाशी राइको शब्द सङ्गीत रहेको छ । उदयराज पौडेलको म्युजिक एरेन्ज रहेको भिडियोमा रेनुका चामलिंगले अभिनय गरेकी छिन् । इण्ट्रोडक्सिन मोडेलमा कुमारी राइलाई देख्न सकिन्छ ।

भिडियोमा राज लुंगेलीको सिनेमाटोग्राफी र सम्पादन रहेको छ । द स्टेप्ज क्रु र आरबीएनके डान्स स्टुडियोले संयुक्त रुपमा बनाएको भिडियोलाई राज राइले निर्माण गरेका हुन् ।

निर्देशक नरमान राइको निर्देशनमा यसअघि करिब आधा दर्जन गीतको म्युजिक भिडियोहरु आइसकेका छन् ।

सर्बाधिक पढिएको

किन गरिन्  प्रियंकाले आत्महत्या प्रयास ?

किन गरिन् प्रियंकाले आत्महत्या प्रयास ? ४ हप्ता पहिले | संसार न्यूज़

भारतीय चर्चित अभिनेत्री, गायक तथा सन् २००० की विश्व सुन्दरी…

छबीले लेखे यस्तो भावुकपत्र, फर्कलिन् त शिल्पा ?

छबीले लेखे यस्तो भावुकपत्र, फर्कलिन् त शिल्पा ? १ महिना पहिले | संसार न्यूज़

विहे गरेको दुई वर्षमै आफूमाथि श्रीमानले घरेलु हिंसा गरेको भन्दै…

करिश्माले दिइन्  डा.सुरेन्द्र केसीलाई कडा चेतावनी

करिश्माले दिइन् डा.सुरेन्द्र केसीलाई कडा चेतावनी ३ हप्ता पहिले | संसार न्यूज़

१५ साउन, काठमाण्डौं । नायिका करिश्मा मानन्धरले राजनीतिक बिश्लेषक सुरेन्द्र…

सोनाक्षी सिन्हाले किन खेल्न थालिन् यस्तो फिल्ममा  ?

सोनाक्षी सिन्हाले किन खेल्न थालिन् यस्तो फिल्ममा ? ३ हप्ता पहिले | संसार न्यूज़

भारतीय चर्चित अभिनेत्री सोनाक्षी सिन्हा अब सेक्स कमेडि फिल्म ‘खानदानी…

तपाईलाई थाहा छ दिपीकाले पद्मावतमा खेलेको शुल्क कति लिएकी थिइन् ?

तपाईलाई थाहा छ दिपीकाले पद्मावतमा खेलेको शुल्क कति लिएकी थिइन् ? २ हप्ता पहिले | संसार न्यूज़

अहिलेकी चर्चित तथा सबैभन्दा महँगी बलिउड हिरोइन दीपीका पादुकोणले फिल्म…

विहे गरेको २ वर्षमै किन निराश बनिन् अभिनेत्री अनुष्का ?

विहे गरेको २ वर्षमै किन निराश बनिन् अभिनेत्री अनुष्का ? ३ हप्ता पहिले | संसार न्यूज़

भारतीय चर्चित अभिनेत्री अनुष्का शर्माले सेलिब्रेटीलाई आफ्नै तरिकाले बाँच्न दिनुपर्ने…