Sansar News

नायव सिह र खरिदार पाण्डे घुससहित पक्राउ

संसार न्यूज़
२ हप्ता पहिले
नायव सिह र खरिदार पाण्डे घुससहित पक्राउ


२० साउन, कैलाली । मालपोत कार्यालय टीकापुर कैलालीमा कार्यरत नायव सुब्बा सिह बहादुर कुँवर र खरिदार नर राज पाण्डे घुस रकम सहित पक्राउ परेका छन् ।
द्धय सिह र पाण्डेले लम्की चुहा नगरपालिका र जानकी गाउँपालिका स्थित जमिनको हराएको लालपुर्जाको सम्पूर्ण कागजात तयार गरी प्रतिलिपि बनाउका लागि जग्गा नाप जाँच गरिदिए बापत सेवाग्राहीसँग घुस मागेक थिए ।
अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यालय, कञ्चनपुरको टोलीले कुँवर र पाण्डेलाई सेवाग्राहिसँग आठ हजार घुस लिइसकेको अवस्थामा लम्की चुहा नगरपालिका वडा नं. ३ व्यवस्थित नगरबाट आईतबार रङ्गेहात नियन्त्रयमा लिइएको अख्तियार आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जारी गरेको विज्ञप्तीमा जनाइएको छ ।

सर्बाधिक पढिएको

आधुनिक कृषि यन्त्रमा किसानको आकर्षण

आधुनिक कृषि यन्त्रमा किसानको आकर्षण ३ हप्ता पहिले | विमलबहादुर विष्ट

१२ साउन, डोटी । जिल्लामा पछिल्लो समय आधुनिक कृषि यन्त्रमा…

छाउ नबार्नेलाई पाँच हजार पुरस्कार दिने गाउँपालिका अध्यक्षको घोषणा

छाउ नबार्नेलाई पाँच हजार पुरस्कार दिने गाउँपालिका अध्यक्षको घोषणा ३ हप्ता पहिले | संसार न्यूज़

१० साउन, काठमाण्डौं । छाउपडी प्रथा (महिनावारी) का कारण धेरै…

वर्षात्मा छाउपडीलाई कठिन, छाउगोठमा बस्ने डरले सङ्गीनी सुईको प्रयोग

वर्षात्मा छाउपडीलाई कठिन, छाउगोठमा बस्ने डरले सङ्गीनी सुईको प्रयोग २ हप्ता पहिले | संसार न्यूज़

२० साउन, कैलाली । वर्षात्को समयमा कैलालीका महिलालाई महिनावारीको समयमा…

विद्यालयमै प्याड पाएपछि नतिजामा सुधार

विद्यालयमै प्याड पाएपछि नतिजामा सुधार ४ हप्ता पहिले | दुर्गा देवकोटा

९ साउन लम्की । कैलालीका सामुदायिक विद्यालयले छात्रालाई महीनावारी भएका…

किन रोग लुकाउँछन् महिला ?

किन रोग लुकाउँछन् महिला ? ३ हप्ता पहिले | संसार न्यूज़

१३ साउन, डोटी । समाजमा हुने लाजका कारण आङ अर्थात्…

श्रीमानसँग मिलेर प्रेमीको हत्या

श्रीमानसँग मिलेर प्रेमीको हत्या १ महिना पहिले | संसार न्यूज़

२६ असार, धनगढी । कैलालीको चुरे पहाडी क्षेत्रको चुरे गाउँपालिका–६…