Sansar News

रहस्यमयी भूमिकामा देखिदैं शिल्पा

संसार न्यूज़
२ हप्ता पहिले
रहस्यमयी भूमिकामा  देखिदैं शिल्पा

बलिउड अभिनेत्री शिल्पा सेठ्ठी १२ वर्षपछि फिल्म क्षेत्रमा फर्कने भएकी छन् ।

झण्डै १२ वर्ष फिल्मका ठूला पर्दाबाट हराएकी शिल्पा अहिले ‘निकम्मा’ फिल्ममा देखिने भएकी हुन् । उक्त फिल्ममा उनको भूमिका अहिलेसम्मकै रहस्यमयी हुने सिने क्षेत्रका संचारमाध्यमले जनाएका छन् ।

२००७ मा अन्तिमपटक फिल्म अपनेमा खेलेकी शिल्पालाई नै ध्यानमा राखे फिल्म निकम्मा निर्माण गर्न लागेको निर्माण पक्षको भनाई छ । निदेर्शक सब्बिर खानका अनुसार शिल्पाले त्यस फिल्मका लागि सुटिङ समेत गरिसकेकी छन् ।

अभिनेत्री तथा मोडल समेत रहेकी शिल्पाको पहिलो फिल्म ‘बाजिगर’ हो । जुन फिल्म १९९३ मा प्रदर्शनमा आएको थियो । त्यपसछि शिल्पाले झण्डै विभिन्न भाषामा ४० फिल्ममा आफ्नो भूमिका निर्वाह गरिसकेकी छन् । उनले लन्डनका व्यवसायी राज कुन्द्रासँग बिहे गरेकी छन् ।

सर्बाधिक पढिएको

किन गरिन्  प्रियंकाले आत्महत्या प्रयास ?

किन गरिन् प्रियंकाले आत्महत्या प्रयास ? ४ हप्ता पहिले | संसार न्यूज़

भारतीय चर्चित अभिनेत्री, गायक तथा सन् २००० की विश्व सुन्दरी…

छबीले लेखे यस्तो भावुकपत्र, फर्कलिन् त शिल्पा ?

छबीले लेखे यस्तो भावुकपत्र, फर्कलिन् त शिल्पा ? १ महिना पहिले | संसार न्यूज़

विहे गरेको दुई वर्षमै आफूमाथि श्रीमानले घरेलु हिंसा गरेको भन्दै…

करिश्माले दिइन्  डा.सुरेन्द्र केसीलाई कडा चेतावनी

करिश्माले दिइन् डा.सुरेन्द्र केसीलाई कडा चेतावनी ३ हप्ता पहिले | संसार न्यूज़

१५ साउन, काठमाण्डौं । नायिका करिश्मा मानन्धरले राजनीतिक बिश्लेषक सुरेन्द्र…

सोनाक्षी सिन्हाले किन खेल्न थालिन् यस्तो फिल्ममा  ?

सोनाक्षी सिन्हाले किन खेल्न थालिन् यस्तो फिल्ममा ? ३ हप्ता पहिले | संसार न्यूज़

भारतीय चर्चित अभिनेत्री सोनाक्षी सिन्हा अब सेक्स कमेडि फिल्म ‘खानदानी…

तपाईलाई थाहा छ दिपीकाले पद्मावतमा खेलेको शुल्क कति लिएकी थिइन् ?

तपाईलाई थाहा छ दिपीकाले पद्मावतमा खेलेको शुल्क कति लिएकी थिइन् ? २ हप्ता पहिले | संसार न्यूज़

अहिलेकी चर्चित तथा सबैभन्दा महँगी बलिउड हिरोइन दीपीका पादुकोणले फिल्म…

विहे गरेको २ वर्षमै किन निराश बनिन् अभिनेत्री अनुष्का ?

विहे गरेको २ वर्षमै किन निराश बनिन् अभिनेत्री अनुष्का ? ३ हप्ता पहिले | संसार न्यूज़

भारतीय चर्चित अभिनेत्री अनुष्का शर्माले सेलिब्रेटीलाई आफ्नै तरिकाले बाँच्न दिनुपर्ने…