Sansar News- Nepal's Fast Khabar Online News Portal

टि २० त्रिकेटमा भारतद्धारा वेष्ट इण्डिज पराजित

सुदीप कार्की
११ महिना पहिले
टि २० त्रिकेटमा भारतद्धारा वेष्ट इण्डिज पराजित

२२ साउन, काठमाण्डौं । गए राति भएको तेश्रो तथा अन्तिम टि २० त्रिकेट ( Cricket) खेलमा पनि वेष्ट इण्डिज भारतसँग पराजित भएको छ ।

पहिले टस जितेर भारतले बलिङ रोजेको थियो । बलिङका क्रममा भारतका लागि डेब्यु गरेका बलर दीपक चाहरले तीन ओभर गरेर चार रन खर्चिदै तीन विकेट लिएका थिए ।


त्यसैगरी अर्को डेब्यु गरेका बलर राहुल चाहरले तीन ओभरमा एक विकेट लिन सफल भएका थिए । नभदीप सेनीले चार ओभर गर्दा दुई विकेट लिएका थिए । वेष्ट इण्डिजका लागि सर्वाधिक रन काइरन पोलार्डले बनाए । उनले वेष्ट इण्डिजका लागि सर्वाधिक पैतालिस बल खेल्दै अन्ठाउन्न रन हाने । वेष्ट इण्डिजले भारतलाई १५७ रनको लक्ष्य दिएको थियो ।


भारतका लागि दोस्रो इनिङ (inning)    मा ओपनर लोकेश राहुल र शिखर धवन आएका थिए । शिखर धवन र लोकेश राहुल आउट हुँदा भारत २७ रनमा थियो ।

त्यसपछि भारतको इनिङ कप्तान विराट कोहली र रिशव पन्तले सम्हालेका थिए । कोहलीले पैतालिस बल खेल्दै ५९ रन बनाए भने पन्तले ४२ बल खेल्दै ६५ रन बनाएर टिमलाई जित दिलाएका थिए । भारतले वेस्ट इन्डिजले दिएको लक्ष्य १९.१ ओभरमै हासिल गरेको थियो ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…