Sansar News- Nepal's Fast Khabar Online News Portal

झन आकासिँदै सुनको भाउ, व्यवसायी भन्छन्-‘हामी नै अलमलमा छौ’

संसार न्यूज़
११ महिना पहिले
झन आकासिँदै सुनको भाउ, व्यवसायी भन्छन्-‘हामी नै अलमलमा छौ’

२२ साउन, काठमाण्डौं । विश्व बजारमा देखिएको आर्थिक प्रभावका कारण नेपाली बजारमा सुनको भाउ झन भन्दा झन बढ्दै गएको छ ।

सुक्रबारदेखि सुनको भाउ निरन्तर रुपमा (झण्डै हजारकै हाराहारीमा) बढ्दै गएको सुनचाँदी व्यवसायी संघले जनाएको छ ।

बजारमा आज छापावाल सुन ६९ हजार ५ सय, तेजाबी सुन ६९ हजार २ सय र चाँदी तोलाको ८ सय १० रुपैयाँ कायम रहेको छ ।

विश्व बजारमा चीन र अमेरिकाको आर्थिक द्धन्द्ध, इरान र अमेरिकाको आणविक द्धन्द्ध, भारत र पाकिस्तानबीच देखिएको विभिन्न समस्याका कारण पनि विश्व आर्थिक बजारमा यसको प्रभाव परेको सुनचाँदी व्यवसायी संघका अध्यक्ष मोहन कुमार सुनारले संसारन्युजलाई बताए ।

‘यी द्धन्द्धका कारण विश्वमा सेयर बजार कमजोर र ओरालो लाग्दै गएकोले अन्तराष्ट्रिय बजारमा प्रभाव देखिएको हुनाले यहाँको स्वदेशी बजार पनि अछुतो रहेन,’ सुनारले भने, ‘हामी त अलमलमै परेका छौं, मार्केट कसरी म्यानेज गर्ने भनेर ।’

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? १ हप्ता पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…