Sansar News- Nepal's Fast Khabar Online News Portal

नेपाल वायु सेवा निगमको सुधारका लागि कार्यदल गठन, संयोजकमा घिमीरे

संसार न्यूज़
४ महिना पहिले
नेपाल वायु सेवा निगमको सुधारका लागि कार्यदल गठन, संयोजकमा घिमीरे

२२ साउन, काठमाण्डौं । नेपाल वायु सेवा निगममा सुधार ल्याउनका लागि विज्ञहरु सम्मिलित कार्यदलको गठन गरिएको छ ।

मन्त्रिपरिषद्को बुधबारको बैठकबाट गरिएको मन्त्रीस्तरिय निर्णयले कार्यदलको संयोजकमा पूर्वसचिव शुसील घिमीरेलाई चयन गरेको छ भने अन्य सदस्यहरुमा लेखा बिज्ञका रुपमा सुवोध कुमार कर्ण, व्यवस्थापन विज्ञ डिम प्रसाद पौडेल र क्याप्टेन सुधीर शम्सेर रहेका छन् भने कार्यदलको सदस्य सचिवमा बुद्धिसागर लामिछानेलाई जिम्मेवारी दिइएको छ ।

कार्यदलले एक महिना भित्रमा ठोस सुझाव सहितको प्रतिवेदन बुझाउनु पर्ने पनि सस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार विगतमा निगमका देखिएका तमाम समस्याहरु समाधानका लागि ठोस योजना सहित अघि बढ्नका लागि कार्यदल गठन गरिएको हो ।

सर्बाधिक पढिएको

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल

गरीबलाई धनी बनाउने माध्यमका रुपमा सहकारी विकास गर्दै – मन्त्री अर्याल २ हप्ता पहिले | संसार न्यूज़

१० मङ्सिर, स्याङ्जा । भूमि, व्यवस्था सहकारी तथा गरीबी निवारणमन्त्री…

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ ४ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा ४ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ५ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

National automotive engineering conference on May 10 and 11

National automotive engineering conference on May 10 and 11 ७ महिना पहिले | संसार न्यूज़

6 May, Banepa - The Kathmandu University and the Institute…