Sansar News

फ्ल्याभिया मर्हजन भईन मिस टिन प्लस टु २०१९ को बिजेता

संसार न्यूज़
२ हप्ता पहिले
फ्ल्याभिया मर्हजन भईन मिस टिन प्लस टु २०१९ को बिजेता

२३ साउन, काठमाडौं । स्टार वन इन्टरटेन्मेन्ट प्रा.लीको आयोजनामा सम्पन्न भएको मिस टिन प्लस टु २०१९ सिजन ५ को उपाधि फ्ल्याभिया मर्हजनले जित्न सफल भएकी छिन् ।

काठमाडौंको जमल स्थित नाचघरमा सम्पन्न फाईनल प्रतियोगितामा फ्ल्याभिया मर्हजनले आफ्ना प्रतिस्पर्धीलाई पछि पार्दै उक्त उपाधि सहित विभिन्न उपहार जित्न सफल भएकी थिइन् । उनले बेस्ट डान्सको उपाधि समेत जित्न सफल भएकी थिइन् ।

उक्त प्रतियोगितामा फस्ट रनर्स अप तथा मस्ट फिटनेस सुजियाना देसार, सेकेन्ड रनर्स अप तथा फेसबुक च्वाईस तेन्जिङ डोल्मा शेर्पा, थर्ड रनर्स अप, मिस ट्यालेन्ट, मस्ट फोटोजेनिक तथा युट्युव मस्ट भ्युज श्रेया भट्ट र पब्लिक च्वाइस विजेता , बेस्ट र्याम्प वाक तथा भ्युवर्स च्वाईस सिला बस्नेतले जितेका थिए ।

मिस टिन प्लस टु २०१९ सिजन ५ प्रतियोगितामा मस्ट पपुलर बिन्दा विक, बेस्ट स्माईल प्रिया रानामगर, बेस्ट हेयर समिक्षा वस्नेत, बेस्ट स्किन सजना त्वयनाबेस्ट पर्सनालिटी एलिना बजगाँई, मस्ट फ्रेन्डली सिवानी वस्नेतले प्राप्त गरे ।

स्टार वन इन्टरटेन्मेन्ट प्रा.ली द्धारा आयोजित यो प्रतियोगिताको निर्णायकमा अभिनेत्री सञ्चिता लुईटेल, सञ्चारकर्मी सूर्य चन्द, प्राचार्य पूर्ण लामा, संगीतकार सरोज प्याकुरेल सहित एलिजा महर्जन, चन्दा थापा गिरी थिए ।

टिनएजर्स युवतीहरुको व्यक्तित्व विकाशको लागि यो प्रतियोगिता आयोजना गरिएको आयोजक संस्थाको डाईरेक्टर बालकृष्ण पोखरेल बताए । सो प्रतियोगिताको आयोजकमा पुजा निरौला रहेकी थिइन् भने उक्त प्रतियोगितालाइ कोरियोग्राफी तथा कार्यक्रम संचालन अश्विनी झाले गरेका थिए ।

सर्बाधिक पढिएको

किन गरिन्  प्रियंकाले आत्महत्या प्रयास ?

किन गरिन् प्रियंकाले आत्महत्या प्रयास ? १ महिना पहिले | संसार न्यूज़

भारतीय चर्चित अभिनेत्री, गायक तथा सन् २००० की विश्व सुन्दरी…

छबीले लेखे यस्तो भावुकपत्र, फर्कलिन् त शिल्पा ?

छबीले लेखे यस्तो भावुकपत्र, फर्कलिन् त शिल्पा ? १ महिना पहिले | संसार न्यूज़

विहे गरेको दुई वर्षमै आफूमाथि श्रीमानले घरेलु हिंसा गरेको भन्दै…

करिश्माले दिइन्  डा.सुरेन्द्र केसीलाई कडा चेतावनी

करिश्माले दिइन् डा.सुरेन्द्र केसीलाई कडा चेतावनी ३ हप्ता पहिले | संसार न्यूज़

१५ साउन, काठमाण्डौं । नायिका करिश्मा मानन्धरले राजनीतिक बिश्लेषक सुरेन्द्र…

एक्लै अनि लुक्दै किन जान्छिन् नायिका करिश्मा पोखरा ?

एक्लै अनि लुक्दै किन जान्छिन् नायिका करिश्मा पोखरा ? ४ दिन पहिले | संसार न्यूज़

अभिनेत्री करिश्मा मानन्धर आफू एक्लै लुकेर पोखरा जाने गरेको बताउँछिन्…

अमेरिकामा रहेका थापाले ल्याए सबैले सुन्नैपर्ने  यस्तो मार्मिक गीत

अमेरिकामा रहेका थापाले ल्याए सबैले सुन्नैपर्ने यस्तो मार्मिक गीत २ दिन पहिले | संसार न्यूज़

३ भाद्र, काठमाण्डौं । अमेरिकाको मेरिल्याण्डमा रहेका ललितपुरका बसन्त थापा…

सोनाक्षी सिन्हाले किन खेल्न थालिन् यस्तो फिल्ममा  ?

सोनाक्षी सिन्हाले किन खेल्न थालिन् यस्तो फिल्ममा ? ३ हप्ता पहिले | संसार न्यूज़

भारतीय चर्चित अभिनेत्री सोनाक्षी सिन्हा अब सेक्स कमेडि फिल्म ‘खानदानी…