Sansar News

हस्पिटलमा रोजगारीको अवसर, योग्यले दिनुहोस् आवेदन

संसार न्यूज़
२ हप्ता पहिले
हस्पिटलमा रोजगारीको अवसर, योग्यले दिनुहोस् आवेदन


२३ साउन, काठमाडौँ । सहिद मेमोरियल अस्पतालले लगनशिल, इच्छुक तथा योग्यता पुगेका ४ कर्मचारीहरुको माग गरेको छ ।
कलंकी अबस्थित उक्त अस्पतालले मेडिकल अफिसर तह ८ को लागि मान्यता प्राप्त शैक्षिक संस्थाबाट एमबिबीएस उत्तीर्ण गरी नेपाल मेडिकल काउन्सीलमा दर्ता भएको हुनपर्ने सूचना दिएको छ ।
सो अस्पतालका अनुसार इच्छुक व्यक्तिले प्रकाशित मितिले ७ दिन भित्र अस्पताल प्रशासन शाखामा आइपुग्ने गरी दरखास्त आह्वान गरेको जनाएको छ ।
विस्तृत जानकारीको लागि फोन नं. ०१–५२१९९३४, ०१–५२१८९२१, ०१–५२१९९३५ मा सम्पर्क गर्न सकिने जनाएको छ ।
यसैगरी बनेपा स्थित शिर मेमोरियल एडभेन्टिस्ट हस्पिटलले पनि मास्टर कम्युनिटि हेल्थ नर्सिङमा, मास्टर मिन्डवाइफेरिमा, मास्टर एटल्ट नर्सिङ÷क्रिटीकल केयरमा र मास्टर मेन्टल हेल्थ नर्सिङको लागि कर्मचारीहरुको आवश्यकता रहेको जनाइएको छ ।
थप जानकारीको लागि फोन नं. ०११–६६११११, ६६१११२ वा [email protected] मा सम्पर्क गर्न सकिने जनाइएको छ ।

सर्बाधिक पढिएको

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर १ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

शिक्षक लाईसेन्स : शिक्षक अध्यापन अनुमतिपत्रको  तयारीका लागि याद गर्नैपर्ने यी कुरा

शिक्षक लाईसेन्स : शिक्षक अध्यापन अनुमतिपत्रको तयारीका लागि याद गर्नैपर्ने यी कुरा १ महिना पहिले | संसार न्यूज़

२ साउन, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

विषयगत तयारीः कसरी गर्ने शिक्षकसेवा आयोगको विषयगत प्रश्नको  तयारी ?

विषयगत तयारीः कसरी गर्ने शिक्षकसेवा आयोगको विषयगत प्रश्नको तयारी ? २ हप्ता पहिले | संसार न्यूज़

२१ साउन, काठमाडौँ । शिक्षक सेवा आयोगले धेरै लामो समयपछि…

विषयगत प्रश्नोत्तर :  सबै विषयका लागि उपयोगी माध्यामिक तह  द्वितीय पत्र  ‘पेसागत ज्ञान’ सम्बन्धी प्रश्नोत्तर

विषयगत प्रश्नोत्तर : सबै विषयका लागि उपयोगी माध्यामिक तह द्वितीय पत्र ‘पेसागत ज्ञान’ सम्बन्धी प्रश्नोत्तर ४ दिन पहिले | संसार न्यूज़

१ भदौ , काठमाडौँ । शिक्षक लाईसेन्सको तयारी गरिरहेकाहरुको आबश्यकतालाई…

शिक्षक लाईसेन्स : कसरी गर्ने वस्तुगत प्रश्नको तयारी ?

शिक्षक लाईसेन्स : कसरी गर्ने वस्तुगत प्रश्नको तयारी ? १ हप्ता पहिले | संसार न्यूज़

२७ साउन, काठमाडौँ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा…