Sansar News- Nepal's Fast Khabar Online News Portal

कौडा तथा जुवातास खेलिरहेको अवस्थामा २१ जना पक्राउ

संसार न्यूज़
११ महिना पहिले
कौडा तथा जुवातास खेलिरहेको अवस्थामा  २१ जना पक्राउ

२३ साउन, काठमाडौं । ललितपुर महानगरपालिका र कावासोती नगरपालिका बाट कौडा तथा जुवातास खेलिरहेको अवस्थामा छुट्टाछुट्टै स्थानबाट २१ जना पक्राउ परेका छन् ।

ललितपुर महानगरपालिका- २३ धापाखेलस्थित सोही महानगरपालिका ८ पाटन बस्ने रंजित महर्जनको डाउनटाउन अपार्टमेन्टको ५१० नम्बरको कोठामा कौडा खेलिरहेको अवस्थामा महर्जन लगायत १२ जनालाई नगद ८ लाख ४० हजार रुपैयाँ,कौडा १६ थान,पासा १ सेट र १ बुक तास सहित बुधबार राति प्रहरीले पक्राउ गरेको हो ।

कावासोती नगरपालिका- ८ सभापति चोक बस्ने बुद्दी तामाङको घरमा जुवातास खेलिरहेका अवस्थामा कावासोती नगरपालिका – १६ का रुद्र मल्ल समेत ९ जनालाई नगद ८१ हजार ७ सय ६५ रुपैयाँ सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको बताइएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो २ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…