Sansar News- Nepal's Fast Khabar Online News Portal

अगस्त ११ र १२ तारिखमा कतारस्थित नेपाली दूतावास बन्द रहने

संसार न्यूज़
११ महिना पहिले
अगस्त ११ र १२  तारिखमा कतारस्थित नेपाली दूतावास  बन्द रहने

२३ साउन, कतार । ईश्लामिक धर्मालम्बीहरुको महान पर्व ईद अल अदाका अवसरमा कतारस्थित नोपली दूतावास बन्द रहने भएको छ ।

यहि ११ र १२ अगस्तमा ईश्लामिक धर्मालम्बीको महान पर्व ईद मनाईने हुँदा उक्त दुई दिन दूतावास बन्द रहने दूतावासद्धारा जारी सूचनामा जनाईएको छ ।

२०७६÷४÷२६ आइतबार र २७ गते सोमबार ( तद्अनुसार २०१९ अगस्ट ११ र १२ तारिख) बन्द रहने र मंगलबार अगस्त १३ का दिनबाट पूर्ववत्रुपमा खुल्ला रहने दूतावासद्धारा जारी सूचनामा जनाइएको छ ।

दूतावासले ईदको अवसरमा सबै नेपाली दाजूभाइ तथा दिदी बहिनीमा सुख, शान्ति, समृद्दि तथा उत्तरोत्तर प्रगतिका लागि हार्दिक शुभकामना समेत व्यक्त गरेको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ४ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो २ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ४ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो

१ महिनामा पूनर्बीमाको सम्पत्ती ५ गुणाले बढ्यो ३ दिन पहिले | संसार न्यूज़

२८ असार, काठमाडौं । नेप्सेमा सूचीकरण भएको १ महिनामा नेपाल…