Sansar News

गजल

हिमाल अर्याल
२ हप्ता पहिले
गजल

छ तस्वीर तिम्रो, नजरमा सजाएँ,
कलेजी कुनामा, अधरमा सजाएँ ।

जलाएर आयौ, दियो हौसलाको,
बनायौ उज्यालो, र घरमा सजाएँ ।

जगायौ तिमीले, रहर जिन्दगीको,
चढौंला उकालो, सफरमा सजाएँ ।

छु टाढा बिरानो, मुलुकमा पियारी,
नियालेर तारा, सगरमा सजाएँ ।

नजानी नजानी, मिलाएर शब्द ,
लेखेरै गजलको, बहरमा सजाएँ ।

ठेगाना-तुराङ गुल्मी हाल दिल्ली भारत

सर्बाधिक पढिएको

कविता-ठोक सलामी ए मलामीहरु हो

कविता-ठोक सलामी ए मलामीहरु हो २ महिना पहिले | राजबाबु श्रेष्ठ ’सागर’

मेरो देश दुखिरहेछ तर यहाँ लाखौँ मलामीहरुको भिड सलामी ठोकिरहेछ…

गजल

गजल १ महिना पहिले | गीता अधिकारी, हंगकंग

धेरै टिक्दैन पत्थरको दुश्मनी घन सँग, म यस्तै कुरा भन्नु…

गजल

गजल १ महिना पहिले | विष्णुप्रसाद आचार्य “अतृप्त“

रस त केवल मान्छेको कुराकानीमा छ नभोगी के थाहा !…

गजल

गजल १ महिना पहिले | टेकराज भट्ट, भि.न.पा.-६ महेन्द्रनगर, कन्चनपुर

दिए ज्ञान बढ्ने लुकाए सकिन्छ, छरे अन्न उग्ने र खाए…

गजल

गजल ४ हप्ता पहिले | टङ्क बहादुर आलेमगर

देउता नमान्ने म झुकेँ, मंदिरमा तिमी थियौ ।। मैले बन्दुक…

गजल

गजल २ महिना पहिले | टंक बहादुर आले मगर

जसरी भमर फूल तिर, त्यसरी प्रेम हुन्छ, अधिकार पछि पैसामा,…