Sansar News

मेधावी बचत सहकारीले खोज्यो ७ कर्मचारी

संसार न्यूज़
१ हप्ता पहिले
मेधावी बचत सहकारीले खोज्यो ७ कर्मचारी


२६ साउन, काठमाडौँ । मेधावी बचत तथा ऋण सहकारी संस्था लिमीटेडले विभिन्न पदको लागि योग्यता पुगेका र सोही विषयमा कार्यानुभव भएका कर्मचारीहरुको माग गरेको छ ।
चावहिल स्थित उक्त संस्थाले प्रबन्धकमा १ स्नातक पास र दुई वर्षको कार्यअनुभव, मार्केटिङ्ग प्रतिनिधिमा ५ +२ पास र एक वर्षको कार्यनुभव, मार्केटिङ्ग सुपरभाइजरमा १ जना +२ पास र २ वर्षको कार्यअनुभव भएको हुनुपर्ने सूचना दिएको छ ।
विस्तृत जानकारीको लागि फोन नं. ०१–४४९४९५४, ९८६०१४५३८९ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

सर्बाधिक पढिएको

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर १ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

शिक्षक लाईसेन्स : शिक्षक अध्यापन अनुमतिपत्रको  तयारीका लागि याद गर्नैपर्ने यी कुरा

शिक्षक लाईसेन्स : शिक्षक अध्यापन अनुमतिपत्रको तयारीका लागि याद गर्नैपर्ने यी कुरा १ महिना पहिले | संसार न्यूज़

२ साउन, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

विषयगत तयारीः कसरी गर्ने शिक्षकसेवा आयोगको विषयगत प्रश्नको  तयारी ?

विषयगत तयारीः कसरी गर्ने शिक्षकसेवा आयोगको विषयगत प्रश्नको तयारी ? २ हप्ता पहिले | संसार न्यूज़

२१ साउन, काठमाडौँ । शिक्षक सेवा आयोगले धेरै लामो समयपछि…

शिक्षक लाईसेन्स : कसरी गर्ने वस्तुगत प्रश्नको तयारी ?

शिक्षक लाईसेन्स : कसरी गर्ने वस्तुगत प्रश्नको तयारी ? ७ दिन पहिले | संसार न्यूज़

२७ साउन, काठमाडौँ । शिक्षक सेवा आयोगले अध्यापन अनुमतिपत्रको परीक्षा…

शिक्षक लाईसेन्स  : माध्यामिक  तह नेपाली  विषयको  नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : माध्यामिक तह नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर १ हप्ता पहिले | संसार न्यूज़

२६ साउन, काठमाडौँ । शिक्षक सेवा आयोगले यही साता मात्र…