Sansar News

माछापोखरीमा डुबेर बालकको मृत्यु

संसार न्यूज़
२ हप्ता पहिले
माछापोखरीमा डुबेर बालकको मृत्यु

२६ साउन, झापा । झापा भद्रपुर–१० का वासुदेव जोगीका १२ वर्षीय छोरा सुमन जोगीको माछापोखरीमा डुबेर मृत्यु भएको छ ।

सोही वडामा रहेको विष्णु कन्ट्रक्सनको माछापोखरीमा शनिबार साँझ उनी घोप्टो परी मृतावस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

घरबाट १ बजेतिर निस्किएका सुमन साँझसम्म घर नफर्र्किएपछि खोज्दै जाँदा परिवारले नै पोखरीमा डुबेको अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए । उनको शव परीक्षणका लागि मेची अञ्चल अस्पताल भद्रपुरमा पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले बताए ।रासस

सर्बाधिक पढिएको

मोबाइलमा गेम खेल्दा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु

मोबाइलमा गेम खेल्दा करेन्ट लागेर १५ वर्षीय बालकको मृत्यु ३ हप्ता पहिले | संसार न्यूज़

१६ साउन, मोरङ । मोरङको लेटाङ नगरपालिका–३ स्थित त्रिशूली चोकमा…

बाढीपीडितले राहत पाउने

बाढीपीडितले राहत पाउने ४ हप्ता पहिले | संसार न्यूज़

९ साउन, मोरङ । मोरङको लोहन्द्रा खोलाको बाढीले बगाएर बेपत्ता…

राजश्वमा उल्लेखनीय वृद्धि

राजश्वमा उल्लेखनीय वृद्धि ४ हप्ता पहिले | रासस

८ साउन, काठमाडौँ । आन्तरिक राजश्व कार्यालय विराटनगरले गएको आर्थिक…

दुई वडाबाट रु दुई करोड बढीको लिची बिक्री

दुई वडाबाट रु दुई करोड बढीको लिची बिक्री ३ हप्ता पहिले | केदार मगर

१३ साउन, खोटाङ । रासस रावाबेंसी गाउँपालिकाको दुईवटा वडाका किसानले…

मोरङसुनसरी सेवा समाजद्धारा आर्थिक सहयोग

मोरङसुनसरी सेवा समाजद्धारा आर्थिक सहयोग ४ हप्ता पहिले | संसार न्यूज़

७ साउन,इटहरी । मोरङको उत्तरी केराबारी गाउँपालिका वडा नं. ६…

विर्तामोडको व्यापारिक भवनमा आगलागी

विर्तामोडको व्यापारिक भवनमा आगलागी ४ हप्ता पहिले | रासस

१२ साउन भद्रपुर । झापाको प्रमुख व्यापारिक केन्द्र विर्तामोडस्थित हनुमान…