Sansar News- Nepal's Fast Khabar Online News Portal

एनआरएनए आईसीसीको चुनाव लोकतान्त्रिकमा पार्ने तयारी, निर्वाचन प्रचार प्रसार समितिको प्रमुखमा घिमिरे नियुक्त

संसार न्यूज़
२ महिना पहिले
एनआरएनए आईसीसीको चुनाव लोकतान्त्रिकमा पार्ने तयारी, निर्वाचन प्रचार प्रसार समितिको प्रमुखमा घिमिरे नियुक्त

गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद(आइसिसी) को निर्वाचन नजिकँदै गर्दा यसको नेतृत्व आफ्नो पकडमा पार्ने गृहकार्य सुरु भएको छ । सामाजिक संस्था भनिएपनि राजनीतिक पार्टी मात्र नभएर जातीय, क्षेत्रीय संघसंस्थाहरु समेत एनआरएनएमा आफ्ना मान्छेहरुलाई ल्याउने प्रयास हुने गरेका छन् ।

यसैसन्दर्भमा जिपी कोइराला फाउन्डेसनले उक्त निर्वाचनका लागि अमेरिकाको न्यूयोर्कमा बस्दै आएका सोमनाथ घिमिरेलाई जिपी कोइराला फाउन्डेसनको तर्फवाट चुनावी प्रचारप्रसार समितिको प्रमुखमा नियुक्त गरेको छ ।

यही आउँदो अक्टोवर १३(१६ सम्म काठमाडौंमा हुने एनआरएनए आइसीसीको निर्वाचनमा लोकतान्त्रीक समुहलाई एकक्रित गराउदैं निर्वाचनमा सहमति र सहकार्य गर्दै विश्वभरी छरीएर रहेको जिपी कोईराला फाउन्डेसनको तर्फवाट जिपी कोईराला फाउन्डेसन अमेरीकाका अध्यक्ष सोमनाथ घिमीरेलाई केन्द्रीय अध्यक्ष सुजता कोइरालाले प्रचारप्रसार समितिको प्रमुखमा नियुक्त गरेकी हुन् ।

गिरिजाप्रसाद कोइराला फाउण्डेशन सँग आबद्ध भएर कार्यहरु गरिरहेका सबै सदस्य महानुभावहरुलाई एक भएर यस चुनावी अभियानमा सहयोग गर्न केन्द्रीय अध्यक्ष सुजता कोइरालाले आह्वान गरेकी छन् ।

साथै सोमनाथ घिमिरेलाई ५ सदस्य चुनावी प्रचार प्रसार समीती बनाएर काम शुरु गर्न पनि आग्रह गरेकी छन्।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…