Sansar News- Nepal's Fast Khabar Online News Portal

बकर इदमा सार्वजनिक विदा

संसार न्यूज़
२ महिना पहिले
बकर इदमा सार्वजनिक विदा


२६ साउन काठमाडौँ । इस्लाम धर्माबलम्बीहरुको महान चाड इद –ऊल अजाह (बकर इद)को अवसरमा प्रदेश नम्बर २ र प्रदेश ५ ले सार्वजनिक बिदा दिएका छन् ।

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले सम्पूर्ण इस्लाम धर्मावलम्बीहरुमा बकर इदको शुभकामना दिँदै प्रदेश सरकारले साउन २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको सार्वजनिक सूचना जारी गरेका छन् ।

यस महान पर्वले प्रदेश नं २ का साथै मुलुकमा भाइचारा, सुख र शान्तिको अभिवृद्धि होस् भन्ने कामना गर्दै मुख्यमन्त्री राउतले इद ऊल अजहा हर्षोल्लासका साथ मनाउन आग्रह गरेका छन् ।

यसैगरी प्रदेश ५ ले पनि सार्वजनिक विदा दिएको छ । संघीय सरकारले तोके बाहेक प्रदेश पाँचले बकर इदसहित माघी र माघे संक्रान्तिमा (दुई दिन) तथा प्रदेश स्थापना दिवसमा फागुन ३ गते पनि सार्वजनिक विदा दिने निर्णय गरेको छ । बकर इद बिदा सम्बन्धी निर्णय प्रदेश राजपत्रमा बैशाख १२ गते नै प्रकाशित छ ।

सर्बाधिक पढिएको

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’

रविबाट पीडित भएका शम्भुले भने-‘म पनि आत्महत्या गर्न चाहान्थे’ २ महिना पहिले | संसार न्यूज़

५ भदौ, काठमाण्डौं । सर्लाहीका शम्भुकृष्ण शाह सर्लाही क्याम्पसमा पढाउने…

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा

पत्रकार पुडासैनीको पोष्टमार्टम रिर्पोट आयो, यसबारे प्रहरीले खुलाएन, सिआइबीको टोली चितवनमा २ महिना पहिले | दीपेन्द्र अधिकारी चितवन

२ भदौ, चितवन। चितवनको नारायणगढस्थित बसपार्कमा रहेको कंगारु होटलमा आत्महत्या…

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर

शिक्षक लाईसेन्स : आज नेपाली विषयको नमुना वस्तुगत प्रश्नोत्तर ३ महिना पहिले | संसार न्यूज़

२४ असार, काठमाडौँ । शिक्षकको पेसागत विकासले गुणस्तरीय शिक्षा प्रदान…

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’

पत्रकार किशोर भन्छन्–‘भिडियो परिवारले नै दिएको हो, रवि लामिछानेको निर्दोषिता प्रमाणित होस्’ २ महिना पहिले | संसार न्यूज़

३२ साउन, काठमाण्डौं । पत्रकार किशोर श्रेष्ठले पत्रकार शालिकराम पुडासैनीले…