Sansar News

कतार नेपाली समाजको स्वागत कार्यक्रम सम्पन्न

संसार न्यूज़
१ हप्ता पहिले
कतार नेपाली समाजको स्वागत कार्यक्रम सम्पन्न


२६ साउन, कतार । नेपाली एकता समाजको निमन्त्रणमा नेपालबाट आएका प्रशीक्षक दुर्गा खरेललाई कतारमा स्वागत गरिएको छ ।
कतार नेपाली एकता समाजका अध्यक्ष हेमन्त वाईवाको अध्यक्षता,समाजका महासचिव खीम बुढा मगरको सञ्चालन रहेको उक्त कार्यक्रममा प्रशिक्षक खरेललाई स्वागत गरिएको हो ।
परिचयात्मक तथा स्वागत कार्यक्रममा जिम्मेवारी व्यक्तित्व, सम्पूर्ण कतार नेपाली एकता समाजका सदस्य तथा यस संस्थालाई माया गर्ने शुभचिन्तकहरुको उलेख्य उपस्थिती रहेको भन्दै कार्यक्रममा उपस्थित सम्पूर्णलाई प्रशिक्षक खरेलले आभार व्यक्त गरेका थिए ।
अन्तमा सौहर्दपूर्ण वातावरणमा कार्यक्रम सम्पन्न भएको संस्थाका अध्यक्ष हेमन्त वाइवाले घोषणा गरेका थिए ।

सर्बाधिक पढिएको

विदेशमै अस्ताए नेपाली छोरा स्वदेश

विदेशमै अस्ताए नेपाली छोरा स्वदेश १ महिना पहिले | संसार न्यूज़

२८ असार, काठमाण्डौं । पत्रकार किशोर कुमार शर्मा सेढाईलाई पुत्रशोक…

विवेकशिल साझा पार्टीबाट राजीनामा, पार्टी राजावादी भएको ठहर

विवेकशिल साझा पार्टीबाट राजीनामा, पार्टी राजावादी भएको ठहर ३ हप्ता पहिले | संसार न्यूज़

साझा पार्टीको मलेसिया सद्भाव समितिको संयोजक बिमल बोहरा, मलेसियाको जोरबारु…

अफ्रिकी देश सिसेल्समा नेपाली शान राख्दै सुवेदी

अफ्रिकी देश सिसेल्समा नेपाली शान राख्दै सुवेदी ३ हप्ता पहिले | संसार न्यूज़

भाग्यवादमा विस्वास गर्ने हो भने भाग्यले नै जुराएको हुन सक्छ…

अध्यक्ष पदमा पाँचजना उठेपनि मेरो जित सुनिश्चित-प्रेम गाहामगर

अध्यक्ष पदमा पाँचजना उठेपनि मेरो जित सुनिश्चित-प्रेम गाहामगर १ महिना पहिले | संसार न्यूज़

१० जुलाई, बेलायत । गैरआवासीय नेपाली संघ (एनआरएनए) बेलायतको चुनाव…

नेपाली सहयोगी हातहरु युएईको अध्यक्षमा अध्यक्षमा राजु भुर्तेल

नेपाली सहयोगी हातहरु युएईको अध्यक्षमा अध्यक्षमा राजु भुर्तेल ३ हप्ता पहिले | संसार न्यूज़

२७ जुलाई, युएई । नेपाली सहयोगी हातहरु युएईको २६ जुलाईमा…

जर्मनीमा मृत्यु भएकी नेपाली चेलीको शब पठाउन सहयोग गर्न अनुरोध

जर्मनीमा मृत्यु भएकी नेपाली चेलीको शब पठाउन सहयोग गर्न अनुरोध १ महिना पहिले | संसार न्यूज़

११ जुलाई, काठमाण्डौं । उपचारका क्रममा जर्मनीमा मृत्यु भएकी नेपाली…