Sansar News- Nepal's Fast Khabar Online News Portal

सहकारीले खोज्यो १३ कर्मचारी

संसार न्यूज़
११ महिना पहिले
सहकारीले खोज्यो १३ कर्मचारी


२७ साउन, काठमाडौँ । एक प्रतिष्ठीत सहकारी संस्था लिमीटेडले विभिन्न पदको लागि सक्षम, दक्ष तथा अनुभवी भएका केहि कर्मचारीहरुको माग गरेको छ ।
ललितपुर स्थीत उक्त संस्थाले जु.बजार अधिकृतमा २ जना स्नातक पास भएको, अफिस असिस्टेन्टमा १ जना +२ पास र बजार प्रतिनिधीमा १० जना एसइइ\एस.एल.सी पास भएको हुनुपर्ने सूचना दिएको छ ।
संस्थाका अनुसार ईच्छुक व्यक्तिले आफ्नो बायोडाटा सहित प्रकाशित मितिले ७ दिनभित्र कार्यालयमा आवेदन दिनुपर्ने जनाएको छ ।
थप जानकारीका लागि फोनः नं. ०१–४२८१३११, ४२८५३७४ मा सम्पर्क गर्न सकिने जनाएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…