Sansar News- Nepal's Fast Khabar Online News Portal

ग्लोबल टि-२० मा सोमपालको टिम विजयी

संसार न्यूज़
११ महिना पहिले
ग्लोबल टि-२० मा सोमपालको टिम विजयी

ग्लोबल टि-२० मा गएराति भएको फाइनलमा सोमपालको टिम Winnipeg Hawks विजयी भएको छ ।

पहिले Vancouver knights ले टस जित्दै बलिंग गरेको थियो । Winnipeg Hawks    का लागि ओपनिङमा क्रिस लिन र साइमन अनवर आएका थिए । दुवैले पहिलो विकेटका लागि ७३ रनको साझेदारी गरेका थिए ।

साइमन अनवरले विस्फोटक ब्याटिङ गर्दै ४५ बलमा ९० रन बनाएका थिए । त्यसैगरी क्रिस लिनले ३६ रन र जेपी डुमिनीले ३३ रन बनाएका थिए । Vancouver knights का लागि अन्द्रे रसलले ४ विकेट लिदैं २९ रन खर्चेका थिए ।

सोमपालको टिम Winnipeg Hawks ले Vancouver knights का लागि सोयब मलिकले ३६ बल खेल्दै ४६ रन बनाएका थिए । आन्द्रे रसलले २० बल खेल्दै ४६ रन बनाए ।

Vancouver knights   ले पनि २० ओभर खेल्दै १९२ रन नै बनाएपछि खेल बराबरीमा रोकिएको थियो ।

बराबरी पछि खेल सुपर ओभरमा गएको थियो । सुपर ओभरमा पहिले Vancouver knights   ले ब्याटिङ गर्दै १० रनको लक्ष्य पेस गरेको थियो । Winnipeg Hawks ले १० रनको लक्ष्य ४ बलमा पूरा गर्दै ग्लोबल टि-२० को च्याम्पियन बन्न सफल भएको छ ।

सर्बाधिक पढिएको

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन्

हाँसीखुसी विवाह मण्डपबाट विदा गरेकी छोरीले जब दुलाहाको घर नपुग्दै आत्महत्याको बाटो रोजिन् ३ हप्ता पहिले | संसार न्यूज़

२ असार, काठमाण्डौं । हाँसी खुसी विवाहको मण्डपबाट विदा भएकी…

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो

आज १४६२ जनाले कोरोनालाई जितेर घर फर्किए, निको हुनेको संख्या ४६५६ पुग्यो १ हप्ता पहिले | संसार न्यूज़

१७ असार, काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा १,४६२ जना…

वलिउड  नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा

वलिउड नायक सुशान्तले आत्महत्या गरेसँगै अभिनेत्री वर्षाले गरिन् आफ्नो बारे यस्तो खुलासा ३ हप्ता पहिले | संसार न्यूज़

वलिउडका अभिनेता सुशान्त सिंह राजपुतले आत्महत्या गरेसँगै सामाजिक सन्जालहरुमा दुईथरी…

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ?

आज पनि ८२३ जना कोरोना संक्रमणबाट निको भएर घर फर्किए, हेर्नुहोस् कुन प्रदेशमा कति निको भए त ? ७ दिन पहिले | संसार न्यूज़

१९ असार, काठमाण्डौं । नेपालमा कोरोना संक्रमणबाट ८२३ जना मुक्त…