Sansar News

कर तिर्न पनि सास्ती

संसार न्यूज़
१ हप्ता पहिले

२८ साउन, धनगढी । उखरमाउलो गर्मी । आन्तरिक राजस्व कार्यालय परिसरमा सेवागा्रही लाइन बसिरहेका छन् । भित्र कर्मचारि एसिमा बसेर काम गरिरहेका छन् । कार्यालयमा सेवा प्रवाह निकै सुस्त छ । सेवाग्राही सानो काम गनृ पनि १२ दिन पर्खन बाध्य छन । पान नम्बर लिन, भ्याट बुझाउन, खरिदबिक्रि खाता प्रमाणित गर्न र करचुक्ता प्रमाणपत्र लिन चार दिनभन्दा कम समयमा भयो भन्ने एकजना सेवागा्रही पनि भेटिएनन। डोटिको दिपायल सिलगढी नगरपालिका ४ राजपुरका नरेन्द्रबाहादुर शाहलाई आन्तरिक राजस्व कार्यलय कैललालिमा खाता प्रमाणित गराउन र भ्याट तिर्न १२ दिन लागेको छ । पुस्कर अलि निर्माण सेवाका सञ्चालक शाह अभै दुई दिन लाग्ने बताउँछन ।
‘१२ दिन भयो लाम लागेको तर काम भएको छैन । अझे दुई लाग्ने अनुमान गरेको छु’, आन्तरिक राजस्व कार्यालय परिसरमा सोमबार लाममा भेटिएका उनले भने, ‘१० बजे लाम लागेको, कार्यालय समय सकिन लागेको छ, आज पनि काम होला जस्तो छैन ।’’ चार दिनसम्म लगातार लाम लाग्दै फर्किदै गरेका उनले बताए । मंगलबारको अन्नपुर्ण दैनिकबाट ।

सर्बाधिक पढिएको

त्रिविमा प्राध्यापक नियुक्ति विरुद्ध मुद्दा,रजिस्ट्रारसहितको बढुवा रोकियो

त्रिविमा प्राध्यापक नियुक्ति विरुद्ध मुद्दा,रजिस्ट्रारसहितको बढुवा रोकियो ३ हप्ता पहिले | संसार न्यूज़

१३ साउन, काठमाडौँ । त्रिभुवन विश्वविद्यालयमा भएको प्राध्यापक बढुवा पनि…

उपेन्द्र यादवको दोहोरो चरित्र, बाहिर सरकारको विरोध पार्टी बैठकमा बचाउ

उपेन्द्र यादवको दोहोरो चरित्र, बाहिर सरकारको विरोध पार्टी बैठकमा बचाउ ३ हप्ता पहिले | संसार न्यूज़

१३ साउन, काठमाडौँ । सत्तासाझेदार दल समाजवादी पार्टी नेपालले तत्काल…

चारवटा प्रदेशका विद्यार्थी नेपालीमा औसत नम्बर ल्याउन असफल

चारवटा प्रदेशका विद्यार्थी नेपालीमा औसत नम्बर ल्याउन असफल २ हप्ता पहिले | संसार न्यूज़

२१ साउन, काठमाडौँ । नेपाली विद्यार्थीहरु नेपाली विषयमै धेरै कमजोर…

लौ हेर्नुहोस् त १ अर्ब २१ करोड बढीको गुन्द्रुक विदेशबाट आउँदो रहेछ

लौ हेर्नुहोस् त १ अर्ब २१ करोड बढीको गुन्द्रुक विदेशबाट आउँदो रहेछ ४ दिन पहिले | संसार न्यूज़

१ भदौ, काठमाडौं । नेपालमा गुन्द्रुकदेखि खुर्सानीसम्म विदेशबाट आयात गरिन्छ…

उपकुलपति नियुक्तिका लागि चलखेल सुरु

उपकुलपति नियुक्तिका लागि चलखेल सुरु ३ हप्ता पहिले | संसार न्यूज़

१७ साउन, काठमाडौँ । प्राज्ञिक जनशक्ति उत्पादन गर्ने थलोका रुपमा…

अभियन्ता नै बालदम्पती

अभियन्ता नै बालदम्पती ४ हप्ता पहिले | संसार न्यूज़

९ साउन, काठमाडौँ । नेपालगन्ज उपमहानगर –२० स्थित बालविवाहविरुद्ध वडास्तरीय…